निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ११ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १२ करोड ६१ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा खुद नाफा करिब ८.५ प्रतिशतले घटेको...

