एनएलजी इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१÷८२ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै गत पुस ३० गते सम्पन्न कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड...

