मलेसियाको ईभी बजारमा प्रोटोनको दबदबा, सेप्टेम्बरमै ५० प्रतिशत बजार हिस्सा
काठमाण्डौ । मलेसियाको विद्युतीय सवारी बजारमा घरेलु अटोमोबाइल ब्रान्ड प्रोटोनले उल्लेख्य उपस्थिति बनाएको छ। सन् २०२६ को सेप्टेम्बरमा त्यहाँ दर्ता भएका कुल ब्याट्री इलेक्ट्रिक भेहिकलमध्ये करिब आधा हिस्सा प्रोटोनले ओगटेको तथ्यांक सार्वजनिक भएको हो।मलेसियाको सडक यातायात विभागको तथ्यांक उद्धृत गर्दै स्थानीय अटोमोबाइल पोर्टल पाउलटानले सार्वजनिक गरेको विवरणअनुसार...

