सिमेन्ट कम्पनीहरुको रिपोर्ट : फन्डामेन्टल स्ट्रङ कम्पनीकै सेयरभाउ उच्च !
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाँच सिमेन्ट कम्पनी सूचीकृत छन् । उत्पादन तथा प्रशोधन उपसमूहअन्तर्गत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट, पाल्पा सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल गरी ५ सिमेन्ट कम्पनी रहेका छन् । धितोपत्र दोस्रो बजारमा यी पाँचवटै सिमेन्ट कम्पनी निकै चर्चामा छन् । बजारमा लगानीकर्तामाझ उक्त कम्पनीहरुको आकर्षण रहेपनि सबैको...

