प्राइम बैंकले पायो धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति
काठमाण्डौ । प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र जारी गर्न बोर्डबाट असार ३ गते अनुमति पाएको हो ।

