लघुवित्त संस्थाहरुको वित्तीय अवस्थामा उत्कृष्ट सुधार, १९५% ले बढ्यो नाफा
काठमाण्डौ । हालसम्म २५ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिमसम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश लघुवित्त संस्थाहरुको वित्तीय अवस्थामा उत्साहजनक सुधार देखिएको छ । दुई दर्जन लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको असार मसान्तसम्म २ अर्ब २३ करोड एक लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा आव २०८१–८२ को तुलनामा...