त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमा अन्योल, दावा लामालाई बग्गीखानामा बोलाएर सोधपुछ
काठमाण्डौ । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचानलाई लिएर अन्योल देखिएको छ।घटनापछि मृतकको साथमा फेला परेको सवारी चालक अनुमतिपत्रका आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको जानकारी दिएको थियो। तर दावा लामा नामका व्यक्ति आफैं सम्पर्कमा आएर आफू सकुशल रहेको बताएपछि मृतकको पहिचानबारे थप अनुसन्धान सुरु भएको हो।यससँगै...

