रिज लाइन इनर्जीमा सञ्चालक बन्न अब १० हजार होइन, १०० कित्ता सेयर भए पुग्ने
काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले कम्पनीको सञ्चालक बन्न आवश्यक न्यूनतम सेयर स्वामित्वमा भारी कटौती गरेको छ। यसअघि सञ्चालक बन्न आफ्नै नाममा कम्तीमा १० हजार कित्ता सेयर हुनुपर्ने व्यवस्था रहेकोमा अब १०० कित्ता सेयर भए पुग्ने भएको हो।कम्पनीको दोस्रो विशेष साधारणसभाले नियमावली संशोधन गर्दै सञ्चालकका लागि तोकिएको न्यूनतम सेयर संख्या ९९ प्रतिशतले घटाएको हो। संशोधित...

