ई–बिडिङ ह्याक प्रकरणमा आठ व्यवसायी पक्राउ
काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई–बिडिङ) ह्याक गरेको आरोपमा प्रहरीले थप आठ व्यवसायीलाई पक्राउ गरेको छ।नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लसहित भक्तबहादुर लामा, विष्णुमान लामा, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र...

