सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।बैंकका अध्यक्ष टुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले साधारण सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, अग्राधिकार सेयरधनीलाई करसहित ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।साधारणसभाबाट सर्वसाधारण सेयरधनी...

