सर्वोच्चले धरौटीमा छाडेका शंकरलाल अग्रवाललाई विशेष अदालतले पठायो थुनामा
काठमाडौं। जगदम्बा स्टिलसँग जोडिएको बैंकिङ कसूर प्रकरणमा सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी शंकरलाल अग्रवाललाई सोही विषयसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार बयानपछि उनलाई कारागार पठाउने आदेश दिएको हो।...

