सुपरमाई हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

