सेयर कारोबारको आम्दानीमा अन्य व्यवसायसरह ३९% सम्म कर लगाउन सिफारिस
काठमाण्डौ । विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सेयर आम्दानीमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ । उच्चस्तरीय सुझाव समितिले आइतबार प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउन सिफारिस गरेको छ । जसको अर्थ सेयर...