युनियन हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान
काठमाण्डौ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।

