भारतको उत्तर प्रदेशमा ७२ घण्टे अविरल वर्षा, ५८ जनाको मृत्यु
काठमाण्डौ । भारतको उत्तर प्रदेशमा लगातार करिब ७२ घण्टादेखि भइरहेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । भारी वर्षासँगै आएको बाढी, जलभराव, घर तथा रुख ढल्ने लगायतका घटनामा शनिबार साँझसम्म कम्तीमा ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।लगातारको वर्षाले प्रदेशका अधिकांश क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सडक जलमग्न भएका छन् भने विभिन्न...

