अमेरिकामै एनभिडियाको एआई प्रणाली उत्पादन, विस्ट्रोनको ७० करोड डलरको कारखाना सञ्चालनमा
काठमाण्डौ । ताइवानको इलेक्ट्रोनिक्स उत्पादन कम्पनी विस्ट्रोनले अमेरिकाको टेक्सासमा ७० करोड अमेरिकी डलर लगानीमा निर्माण गरेको अत्याधुनिक एआई उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ।टेक्सासको फोर्ट वर्थमा स्थापना गरिएको ‘डी–१ एआई स्मार्ट फ्यासिलिटी’बाट अमेरिकी चिप निर्माता एनभिडियाका अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली तथा सुपरचिप उत्पादन गरिनेछ। करिब तीन लाख...

