शुक्रबार, जेष्ठ १,२०८३ 05:38:20
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:38:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’अभियान सुरु

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’अभियान सुरु
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंकले एफवान सफ्ट र फोनपेसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ१’भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन् । जसमा बम्पर उपहार आईफोन १६ रहेको छ ।

यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने बैंकले जनाएको छ । मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै, बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्तबनाउने लक्ष्य राखेको छ ।

Bizshala
New Office
CG Motors

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप र रु ५०० को फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस अभियानअन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले .रु.१०० को मोबाइल टपअप जित्न ससकनेछ । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आईफोन १६ जत्ने अवसर प्राप्त गर्नेछन् ।  यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ । ि

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.