तातोपानी–रसुवा ठप्प हुँदा पनि भन्सारले उठायो १.०२ खर्ब, अझै ५.२७ खर्ब उठाउन बाँकी
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।चालु आर्थिक वर्षका लागि विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको छ। विभागको आधिकारिक वेबसाइटमा पनि चालु आवको व्यापार–राजस्व सारांश भदौ ६ गते सार्वजनिक गरिएको देखिन्छ।अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार हालसम्मको...

