एनसेलको बाटोमा सरकार: मोबाइल डेटामा अब ‘सब्स्क्रिप्सन युग’ सुरु
काठमाण्डौ । मोबाइल इन्टरनेट सेवाको प्रयोगमा सरकारले महत्वपूर्ण नीतिगत परिवर्तन गर्ने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको नयाँ कार्ययोजनाअनुसार अब इन्टरनेट सेवा सदस्यता प्रणालीमा आधारित हुने भएको छ, जसले प्रयोगकर्तालाई निश्चित शुल्कमा निश्चित अवधिसम्म सेवा उपयोग गर्ने व्यवस्था सुनिश्चित गर्नेछ।यो परिवर्तनलाई निजी क्षेत्रको दूरसञ्चार...

