पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने...

