आईतवार, मंसिर ६,२०८३ 06:18:46
  • आईतवार, मंसिर ६,२०८३ 06:18:46
मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
Finance

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

 काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सम्पन्न भएको छ।सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।कम्पनीका अनुसार १५ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ।साधारणसभाले ४० करोड रुपैयाँ...

घट्यो अधिकांश डलरको मूल्य, कसको कति ?
Finance

घट्यो अधिकांश डलरको मूल्य, कसको कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा थियो।

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
Finance

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५...

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो
Finance

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो।त्यसैगरी...

प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको छ : गभर्नर पौडेल
Finance

प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको छ : गभर्नर पौडेल

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन्। राष्ट्र बैंकले आयोजना गरेको ‘राष्ट्र बैंक वित्तीय प्रविधि नवप्रवर्तन प्रदर्शनी कार्यक्रम २०२६’को काठमाडौंमा उद्घाटन गर्दै उनले नवप्रवर्तनमा आधारित नियामकीय तथा सुपरिवेक्षकीय प्रणालीको विकासका लागि...

आज कति छ अमेरिकी डलरको मूल्य ?
Finance

आज कति छ अमेरिकी डलरको मूल्य ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३...

आज घोषणा हुँदै करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता
Finance

आज घोषणा हुँदै करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता

काठमाडौं। आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो ‘पाक्षिक करदाता प्रोत्साहन पुरस्कार’का विजेताहरूको नाम आज सार्वजनिक गर्दैछ।

डलर स्थिर, युरो र पाउन्ड सस्तिँदा अस्ट्रेलियन डलर र दिनार महँगिए
Finance

डलर स्थिर, युरो र पाउन्ड सस्तिँदा अस्ट्रेलियन डलर र दिनार महँगिए

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित कतिपय मुद्रा भने महँगिएका छन्। युरो, पाउन्डसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ...

साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो
Finance

साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो

 काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा करिब २० प्रतिशतले घटेको छ। मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको गिरावटले नाफा प्रभावित भएको हो। संस्थाले सञ्चालन खर्च घटाए पनि आम्दानीमा आएको कमी पूर्ति गर्न सकेको छैन।संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १८ करोड ३६ लाख १५ हजार...

गोर्खाज फाइनान्स घाटाबाट नाफामा फर्कियो, खराब कर्जामा उल्लेख्य सुधार
Finance

गोर्खाज फाइनान्स घाटाबाट नाफामा फर्कियो, खराब कर्जामा उल्लेख्य सुधार

 काठमाण्डौ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटाबाट नाफामा पुनरागमन गरेको छ। खुद ब्याज आम्दानीमा वृद्धि, कर्जा नोक्सानी व्यवस्थाको रिभर्सल र खराब कर्जामा आएको कमीले कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको हो। यद्यपि पुरानो सञ्चित घाटाका कारण कुल वितरणयोग्य नतिजा अझै ऋणात्मक छ।कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको...

बेस्ट फाइनान्स घाटाबाट नाफामा फर्कियो, वितरणयोग्य नाफा अझै ४४ करोड ऋणात्मक
Finance

बेस्ट फाइनान्स घाटाबाट नाफामा फर्कियो, वितरणयोग्य नाफा अझै ४४ करोड ऋणात्मक

काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। खुद ब्याज आम्दानीमा सुधार र सम्भावित नोक्सानीबापतको व्यवस्था रिभर्सल हुँदा कम्पनीले नाफामा पुनरागमन गरेको हो। यद्यपि सञ्चित वितरणयोग्य नाफा अझै ठूलो रकमले ऋणात्मक रहेको छ।कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज...

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई ३ अर्बभन्दा बढी घाटा
Finance

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई ३ अर्बभन्दा बढी घाटा

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य वृद्धि नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध
Finance

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध

काठमाडौँ। लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढीले ढुङ्गामाटोसहितको लेदो सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनाअनुसार काभ्रे, खोटाङ र ललितपुरका चार स्थानमा सडक अवरुद्ध भएका हुन्।

आज डलरसहित प्रमुख विदेशी मुद्राको विनिमयदर स्थिर
Finance

आज डलरसहित प्रमुख विदेशी मुद्राको विनिमयदर स्थिर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ ८६ पैसा र...

आईसीएफसीले धानेको फाइनान्स सेक्टरः कुल नाफा ४८ प्रतिशत खस्कियो, ६ संस्था घाटामा
Finance

आईसीएफसीले धानेको फाइनान्स सेक्टरः कुल नाफा ४८ प्रतिशत खस्कियो, ६ संस्था घाटामा

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै फाइनान्स कम्पनीहरूको नाफामा ठूलो धक्का लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूले कुल ५ करोड ७४ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ११ करोड ११ लाख रुपैयाँ थियो।यस आधारमा फाइनान्स कम्पनीहरूको समग्र नाफा एक वर्षमै ४८.३५ प्रतिशतले...

पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट
Finance

पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल–८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन्।पोखरा फाइनान्स र अस्पतालबीच भएको सम्झौताअनुसार फाइनान्सका खातावालाले जेनस अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा लिँदा पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा उपलब्ध...

भोलिदेखि सरकारी कर्मचारीको बढेको तलब लागू, प्रोत्साहन भत्तासहित पारिश्रमिक २१ प्रतिशतसम्म वृद्धि
Finance

भोलिदेखि सरकारी कर्मचारीको बढेको तलब लागू, प्रोत्साहन भत्तासहित पारिश्रमिक २१ प्रतिशतसम्म वृद्धि

फाइनान्सहरुको नाफा १३३.४१% ले बढ्यो, सर्वाधिक कमाउनेमा मन्जुश्री र पोखरा
Finance

फाइनान्सहरुको नाफा १३३.४१% ले बढ्यो, सर्वाधिक कमाउनेमा मन्जुश्री र पोखरा

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा ८२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  कम्पनीहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३३.४१ प्रतिशत बढी हो । गत आवको ११ महिनामा फाइनान्स कम्पनीहरुले ३५ करोड ४४ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।  सो अवधिसम्म आईपुग्दा ३ कम्पनीले मात्रै घाटा...

फाइनान्स कम्पनीहरुको मुनाफा ४६१% ले बढ्यो, पोखराको नाफामा उछाल
Finance

फाइनान्स कम्पनीहरुको मुनाफा ४६१% ले बढ्यो, पोखराको नाफामा उछाल

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा फाइनान्स कम्पनीहरुले ७८ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।  यो नाफा गत आवको तुलनामा ४६१.४३ प्रतिशत बढी हो । गत आवको वैशाख महिनासम्ममा फाइनान्स कम्पनीहरुले १३ करोड ९९ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा १२ कम्पनीले नाफा कमाएका छन्...

फाइनान्स कम्पनीहरुको नाफा २७१.२२% ले बढ्यो, अधिकांश सूचकमा मन्जुश्री बलियो
Finance

फाइनान्स कम्पनीहरुको नाफा २७१.२२% ले बढ्यो, अधिकांश सूचकमा मन्जुश्री बलियो

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म १५ फाइनान्स कम्पनीले ७० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७१.२२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.