ईभी किन्दा ढुक्क बनाउँदै वुलिङ, मोटर–ब्याट्रीमा ८ वर्ष वारेन्टी
काठमाण्डौ । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै जाँदा वुलिङले आफ्ना ईभी मोडलमा दीर्घकालीन वारेन्टीसहित बजार विस्तारलाई निरन्तरता दिएको छ।विश्व बजारमा स्थापित अटोमोबाइल ब्रान्ड वुलिङले नेपालमा हाल एक्सिङ, मिनी ईभी र डेरियन गरी तीन फरक सेग्मेन्टका विद्युतीय सवारी उपलब्ध गराउँदै आएको छ। नेपालमा वुलिङका सवारीको आधिकारिक आयात तथा वितरण प्यारामाउन्ट मोटर्स...

