आईतवार, आश्विन ४,२०८३ 01:16:03
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 01:16:03
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको आकर्षक गाडी कर्जा योजनाः ५.१३% ब्याजदरमा कर्जा, ३ कार्यदिनमै कर्जा प्रवाह
AUTO

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको आकर्षक गाडी कर्जा योजनाः ५.१३% ब्याजदरमा कर्जा, ३ कार्यदिनमै कर्जा प्रवाह

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ ।

नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै
AUTO

नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै

काठमाण्डौ । यामाहाले विभिन्न शैली, आवश्यकतार रुची भएका राइडरहरूका लागि नयाँ भेरियन्टहरू नाडा अटोशो २०२६ मा सार्वजनिक गर्ने भएको छ। नेपालमा यामाहाको बढ्दो range मा नयाँ विकल्पहरू थप्दै यसपटक नाडामा यामाहा एरोक्स १५५ एस (Aerox 155 S), फेसिनोएस र डिस्क (Fascino S and Disc), तथा आर १५एस (R15 S) का नयाँ भेरियन्टहरू सार्वजनिक गरिनेछन्।यामाहा एरोक्स १५५एस विशेष गरी पर्फर्मेन्स र डायनामिकराइडिङ अनुभव मन...

५० लाखभन्दा पनि कम मूल्यमा सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर
AUTO

५० लाखभन्दा पनि कम मूल्यमा सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

काठमाण्डौ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो ।स्काईवेलका प्रतिनिधिले मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर नेपालमा बीई ११ का दुइ भेरियन्ट लन्च गरेका हुन् । जस अनुसार ४१० किमी रेन्ज दिने इन्ट्री...

स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ काठमाण्डौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
AUTO

स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ काठमाण्डौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाण्डौ । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमजाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरे । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने...

निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्छ : नाडा अध्यक्ष उप्रेती
AUTO

निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्छ : नाडा अध्यक्ष उप्रेती

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको पूर्वाधार विकास अपेक्षाअनुसार अघि बढ्न नसकेको बताएका छन्। उनले काठमाडौंमा ठूलो क्षमताको सभा हल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजित ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ...

अटोमोबाइल क्षेत्रको महाकुम्भ ‘नाडा अटो शो २०२६’ आजदेखि शुरु हुँदै
AUTO

अटोमोबाइल क्षेत्रको महाकुम्भ ‘नाडा अटो शो २०२६’ आजदेखि शुरु हुँदै

काठमाण्डौ । नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ आजदेखि काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा शुरु भएको छ । भदौ १४ गतेसम्म आयोजना हुने प्रदर्शनीको शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको...

साउनमा समग्र आयात ३१% ले बढ्यो, ईभी आयातबाट डेढ अर्ब राजस्व संकलन
AUTO

साउनमा समग्र आयात ३१% ले बढ्यो, ईभी आयातबाट डेढ अर्ब राजस्व संकलन

–रविन ठकुरी काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँको आयात भएको छ । यो आयात आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको तुलनामा आर्थिक वर्ष २०८३/८४ को सोहि अवधिमा ३१.०४ प्रतिशतले बढी हो ।आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०८३÷८४ को साउनमा निर्यात...

‘नाडा अटो शो’ अग्रिम टिकट बुकिङ खुल्ला, खल्ती पेबाट रकम तिर्न सकिने
AUTO

‘नाडा अटो शो’ अग्रिम टिकट बुकिङ खुल्ला, खल्ती पेबाट रकम तिर्न सकिने

काठमाण्डौ । भोलिदेखि काठटमाण्डौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पुर्ण तयारी पुरा भएको छ । मोवाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको बताएको हो ।नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्ममा २ सय १५ भन्दा बढी स्टलहरु बनीसकेका छन् । सोमबार पत्रकारहरुलाई...

चीनमा ४० लाख युनिट बढी विद्युतीय सवारी फिर्ता बोलाइँदै, टेस्लाको सर्वाधिक
AUTO

चीनमा ४० लाख युनिट बढी विद्युतीय सवारी फिर्ता बोलाइँदै, टेस्लाको सर्वाधिक

काठमाण्डौ । चीनमा विद्युतीय सवारीसाधन (ईभी) मा प्रयोग हुँदै आएको लुकाइने तथा बाहिर निस्कने ढोका ह्यान्डल सुरक्षाको विषय बनेपछि ४० लाखभन्दा बढी सवारीसाधन फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको छ। यसलाई चीनमा हालसम्मकै सबैभन्दा ठूलो सवारीसाधन फिर्ता बोलाउने घटनामध्ये एक मानिएको छ।फिर्ता बोलाइने सवारीसाधनमध्ये चीनमा उत्पादित करिब २९ लाख ८० हजार टेस्लाका मोडल थ्रि, मोडल वाई,...

टर्बो बुस्टरजेट इन्जिनसहित सुजुकीले नेपालमा सार्वजनिक गर्यो नयाँ ब्रेजा
AUTO

टर्बो बुस्टरजेट इन्जिनसहित सुजुकीले नेपालमा सार्वजनिक गर्यो नयाँ ब्रेजा

काठमाण्डौ । सुजुकी नेपालले नेपाली बजारमा नयाँ पुस्ताको ‘न्यू ब्रेजा’ एसयूभी सार्वजनिक गरेको छ। नयाँ ब्रेजालाई पहिलेको तुलनामा थप शक्तिशाली, इन्धन–कुशल र सुरक्षित बनाइएको कम्पनीले जनाएको छ। नयाँ मोडल पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन सहित नेपाली बजारमा आएको हो।न्यू ब्रेजा आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाण्डौमा आयोजना हुने नाडा अटो शो...

नाडा अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेको स्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै
AUTO

नाडा अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेको स्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै

काठमाण्डौ । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् ।यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पूँजीमा तयार भएको ब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दैछ । यात्री बाहेक पनि अटो शोमा सहभागि अन्य ब्राण्डले नयाँ उत्पादन बजारमा उतार्ने तयारी थालेका छन् ।नाडा...

वीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
AUTO

वीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

काठमाण्डौ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ।नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास...

नेपालमा एसआरएमका १ हजार १११ ईभी बिक्री, १० हजार थान पुर्याउने भिजी मोटर्सको लक्ष्य
AUTO

नेपालमा एसआरएमका १ हजार १११ ईभी बिक्री, १० हजार थान पुर्याउने भिजी मोटर्सको लक्ष्य

काठमाण्डौ । नेपालमा एसआरएम ब्रान्डका विद्युतीय सवारी साधन (ईभी) को बिक्री १ हजार १११ थान पुगेको छ। आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले अब नेपाली बजारमा एसआरएमका १० हजार थान विद्युतीय सवारी पुर्याउने दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ।भिजी मोटर्सले अगस्ट २०२३ मा नेपालमा एसआरएम ईभीको बिक्री सुरु गरेको थियो। बजारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको र बिक्रीको...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा
AUTO

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाण्डौको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट, टायर,...

नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट
AUTO

नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट

काठमाण्डौ । भदौ ९ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोटले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ। तर, प्रदर्शनीका यी प्रविधिमय आकर्षणभन्दा पछाडि नेपालको तीव्र गतिमा अघि बढिरहेको विद्युतीय सवारी (ईभी) संक्रमणको ठूलो कथा छ।नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्। निजी क्षेत्रका...

नाडाको ५० बर्षे यात्राः गर्विलो इतिहास, १८ औं अटो शोको तयारी पुरा
AUTO

नाडाको ५० बर्षे यात्राः गर्विलो इतिहास, १८ औं अटो शोको तयारी पुरा

काठमाण्डौ । नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ ।स्वर्ण जयन्ती माउने क्रममा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मुल नाराका साथ ‘नाडा अटो शो’को १८ औ संस्करण आगामी मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना...

इभी अपनाउनेमा नेपाल विश्वमै दोस्रो, निजी कार आयातमा ७०% हिस्सा इभीको
AUTO

इभी अपनाउनेमा नेपाल विश्वमै दोस्रो, निजी कार आयातमा ७०% हिस्सा इभीको

–रविन ठकुरी काठमाण्डौ । विश्वमा कच्चा तेलको मूल्यमा एकाएक बृद्धि आएसँगै प्रशोधित तेलको मूल्यमा समेत भारी बृद्धि देखिएको छ । उच्च मूल्यको इन्धन आयातका लागि ठुलो परिमाणको विदेशी मुद्रा बाहिरिने गरेको छ ।विदेशी मुद्राको सञ्चिति जोगाउन सरकारले पेट्रोलियम पदार्थको आयात घटाउने नीति लिएको छ । यसका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउने रणनीति राज्यले लिएको हो । विभिन्न...

जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यूप्रोटोन इ.मास ५’ सार्वजनिक
AUTO

जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यूप्रोटोन इ.मास ५’ सार्वजनिक

काठमाण्डौ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट रआधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको...

नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
AUTO

नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने

 काठमाण्डौ । सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
AUTO

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

काठमाण्डौ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्¥याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक ‘टिभिसि फिल्म सार्वजनिक गरेको छ ।यसले ‘रिडिफाइन योर एभ्रिडे को अवधारणालाई स्थापित गर्नका लागि टिभिसि फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.