‘नाडा अटो शो’बाट गाडी किन्दा रु. १० लाखसम्म डिस्काउण्ट पाइने, कुन गाडीको कस्तो स्किम ?(सूचीसहित)
काठमाण्डौ । नाडा अटो शो सुरु भएलगत्तै विभिन्न ब्राण्डका गाडीहरुमा अवलोकनकर्ताको आकर्षण बढ्दै गएको छ । काठमाण्डौको भृकुटीमण्डपमा भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना भएको नाडा अटो शोमा ८० प्रतिशत इभी गाडी राखिएका छन् । अवलोकनकर्ता पनि बढी इभीप्रति नै आकर्षित देखिएका छन् । पछिल्लो समय नेपाली अटोबजार इभीमय बन्दै गएपछि नाडा अटो शोमा पनि विभिन्न कम्पनीहरुले नयाँ–नयाँ मोडलका...