नयाँ पुस्ताको टोयोटा फर्च्युनर परीक्षण, यस्ता छन् नयाँ फिचर
TRENDING
काठमाण्डौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका X5000E 6×4 विद्युतीय ट्र्याक्टर र X5000E 6×4 विद्युतीय डम्प ट्रक नेपाली बजारमा भित्र्याउने भएको छ।कम्पनीले यी दुई मोडलमार्फत नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग...
काठमाण्डौ । नेपालीहरूको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।कम्पनीले ‘FESTIVE OFFER HONDA को सफर’ नामक योजना ल्याएको हो। योजनाअन्तर्गत ग्राहकले होन्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ।योजनामा नयाँ कार खरिद गर्ने...
काठमाण्डौ । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘फेस्टिभ अफर होन्डाको सफर’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत नयाँ होन्डा कार खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट पाइनेछ।
-रविन ठकुरी काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य देखिएको छ। साउन र भदौमा विभिन्न वर्गका ६ हजार ६४८ विद्युतीय सवारी आयात हुँदा करिब ७ अर्ब ३० करोड ७५ लाख रुपैयाँ बाहिरिएको छ। ती सवारीको आयातबाट सरकारले करिब ४ अर्ब ५० करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको विवरणमा उल्लेख छ।विद्युतीय सवारीको यो संख्यामा तयार सवारीसँगै...
काठमाण्डौ। जर्मनीका अटोमोबाइल उद्योगमा कार्यरत श्रमिकहरूले सोमबार देशव्यापी रूपमा विरोध प्रदर्शन गरेका छन्। युरोपकै ठूलो कार निर्माता फक्सवागनले नाफा घट्ने चेतावनी दिएको तीन दिन नबित्दै श्रमिकहरूले बढ्दो लागत, एसियाली प्रतिस्पर्धा र रोजगारी कटौतीको विरोधमा प्रदर्शन गरेका हुन्।फक्सवागन, बीएमडब्ल्यू तथा अटो पार्ट्स निर्माता बोस्चका विभिन्न प्रतिष्ठानमा प्रदर्शन...
काठमाडौं। सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले टाटा मोटर्सका कमर्सियल सवारीसाधनका लागि सेवा समय विस्तार गरेको छ।असोज १ गतेदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब सर्भिस सेन्टर बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। यसअघि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सेवा उपलब्ध थियो।
काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ विशेष योजना सञ्चालनमा ल्याएको छ।सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले रु. ४.३३ लाख डाउनपेमेन्टमै नयाँ टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडी साटेर नयाँ विद्युतीय गाडीमा स्तरोन्नति गर्न चाहने ग्राहकलाई...
काठमाण्डौ। सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ को मूल्य सार्वजनिक गरेको छ। तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुने स्कुटरको प्रारम्भिक मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ, आराम तथा कनेक्टिभिटीसम्बन्धी सुविधा छनोट गरी स्कुटरलाई आफूअनुकूल...
काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्वकर्मा पूजाको अवसर पारेर देशभर एकैदिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा लोकप्रिय छ। यही अवसरलाई लक्षित गर्दै सिप्रदीले देशभर रहेका आफ्ना २२ वटा सोरुममार्फत ग्राहकलाई गाडी हस्तान्तरण गरेको जनाएको छ।
काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी र उनका छोरा निर्वाण चौधरीले संयुक्त रूपमा बीवाईडीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग भेट गरेको तस्बिर सार्वजनिक भएपछि नेपाली अटोमोबाइल बजारमा सुरु भएको चर्चाबीच बीवाईडीले महत्वपूर्ण प्रष्टीकरण दिएको छ।चौधरी बाबुछोराको उच्चस्तरीय भेटपछि नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकको डिलरसिप परिवर्तन हुन लागेको हो...
काठमाण्डौ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिकवितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “Hyundai Festive Drive २०८३” घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याचकार्ड मार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
काठमाण्डौ । प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारी हुँदै अन्तर्राष्ट्रिय प्रशिक्षणसम्मको यात्रा पूरा गरेका लक्ष्मी हुन्डाईका दुई नेपाली प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन्।लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरेपछि रोजगारी प्राप्त गरेका उनीहरू ‘हुन्डाई ट्यालेन्ट एकेडेमी’अन्तर्गत सञ्चालन हुने उन्नत प्राविधिक प्रशिक्षणमा सहभागी हुन दक्षिण कोरिया...
काठमाण्डौ। गत भदौ १० अगस्टमा आएको विनाशकारी बाढीका कारण रसुवासहित देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा सहयोगका लागि यामाहा नेपाल परिवार एकजुट भएको छ।बाढीका कारण धेरै परिवारले घर, सम्पत्तिका साथै कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाएका छन्। विपद्पछिका दिनमा क्षतिको वास्तविक अवस्था थप स्पष्ट हुँदै जाँदा प्रभावित परिवारलाई तत्काल...
काठमाण्डौ । ARCFOX T1 ले २०२५ इन्टरनेशनल CMF डिजाइन अवार्ड (Mass Production Vehicle) जित्दै आफ्नो डिजाइन उत्कृष्टतालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ। रङ, सामग्री र फिनिसिङमा उत्कृष्ट डिजाइनका लागि प्रदान गरिएको उक्त अवार्ड ARCFOX Design को CMF डिजाइन टोलीलाई प्रदान गरिएको हो।
काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।NAIMA ले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।सहयोग...
काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले घोषणा गरेको राहत तथा सहुलियत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वागत गरेको छ।सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा...
काठमाण्डौ । १८औँ नाडा अटो शो–गोल्डेन जुब्ली संस्करण २०२६ मा यामाहाले नयाँ मोटरसाइकलको सार्वजनिकसँगै उल्लेख्य बजार प्रतिक्रिया पाएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले मेलामा सार्वजनिक गरेको XSR155 का ४२८ वटा बुकिङ भएको जनाएको छ।६ दिनसम्म सञ्चालन भएको नाडा अटो शोमा मोटरसाइकलप्रेमीको आकर्षण नयाँ मोडलतर्फ देखिएको कम्पनीको दाबी छ। ‘बर्न टु...
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिनसम्म ७८१ जनाको शव फेला परेको छ। प्रतिकूल मौसम, जोखिमपूर्ण भूगोल र क्षतिग्रस्त पूर्वाधारका बीच सरकारले हवाई तथा स्थलमार्गबाट ९ हजार ४३५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जनाएको छ।प्रधानमन्त्री बालेन शाहले आइतबार साँझ सार्वजनिक गरेको विपद् व्यवस्थापनसम्बन्धी विस्तृत विवरणअनुसार खोज, उद्धार र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.