अमेरिकी प्रतिबन्धबीच भारतसँग सुनमार्फत कारोबार गर्दै रुस, १० महिनामा ५ करोड डलर बढीको निर्यात
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएपछि युक्रेन युद्ध रोक्ने उद्देश्यले रुसको ऊर्जा निर्यातलाई लक्षित गर्दै कडा प्रतिबन्धहरू लागू गरेका थिए। यस क्रममा भारतजस्ता देशहरूले रुसी तेल खरिद गरेबापत ट्यारिफ पनि लगाइएको थियो। तर यी प्रयासका बाबजुद रुस कमजोर पर्नुको सट्टा अब अमेरिकी प्रतिबन्धलाई छल्ने वैकल्पिक उपाय अपनाइरहेको देखिएको छ।रुसले...

