युवाको सरकारमा ८० वर्षीय कार्यकारी, अर्थमन्त्रीको बैंक नियुक्तिमा स्वार्थको छाया
काठमाण्डौ । सुशासन, योग्यता र पारदर्शिताको दाबी गर्दै आएको सरकारका पछिल्ला दुई नियुक्तिले उसको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएका छन्। एउटा निर्णयमा सार्वजनिक निकायको कार्यकारी प्रमुखका लागि तोकिएको उमेरसीमा बेवास्ता गरिएको देखिएको छ भने अर्कोमा अर्थमन्त्री आफैं जोडिएको संस्थाकी कर्मचारीलाई सरकारी बैंकको सञ्चालक बनाइएको छ।सरकारले करिब ८० वर्षीय महेश्वरभक्त...

