बुधबार, चैत्र २०,२०८१ 18:20:44
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:05:43
एमबीए डिग्रीसँगै विद्यार्थीलाई उच्च तलब र बोनस खुवाउने यी हुन् अचम्मका १५ विजिनेश कलेज !
OFF THE BEAT

एमबीए डिग्रीसँगै विद्यार्थीलाई उच्च तलब र बोनस खुवाउने यी हुन् अचम्मका १५ विजिनेश कलेज !

काठमाण्डौ । विजिनेश एडमिनिस्ट्रेसनमा मास्टर डिग्री(एमबीए) गर्ने विद्यार्थीले निकै धेरै फिस भर्नुपर्ने हुन्छ । तर, विश्वमा केही इन्स्टिच्यूट(कलेज))हरु यस्ता पनि छन्, जसले तपाईलाई उच्च गुणस्तरको शिक्षा मात्र प्रदान गर्दैनन्, तपाईंले एमबीए गरुञ्जेल निकै राम्रो तलब र बोनस समेत दिने गर्छन । स्यालरी बेञ्चमार्क वेबसाइट  भ्mयगिmभलतले सन् २०११, २०१२ र २०१३ मा ग्राजुएट भएका १ हजार २०...

रतन टाटाको एक निर्णयले बदलेको थियो टाइटनको भाग्य, घाटाको कम्पनीमा त्यसपछि वर्षियो पैसा...
विश्व अर्थतन्त्र

रतन टाटाको एक निर्णयले बदलेको थियो टाइटनको भाग्य, घाटाको कम्पनीमा त्यसपछि वर्षियो पैसा...

काठमाण्डौ । भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको गत हप्ता निधन भएको थियो। उनले कसरी व्यापार जगतमा चमात्कारिक भूमिका निर्वाह गरे र कतिपय कम्पनीको भाग्य परिवर्तन गरे भन्ने धेरै कथाहरू छन्। यस्तै एउटा घटना टाटा समूहको कम्पनी टाइटनसँग सम्बन्धित छ ।  कुनै बेला यो कम्पनी घाटामा थियो । ग्राहक आएका थिएनन् । कम्पनी लगभग बन्द गर्ने अवस्थामा पुगिसकेको थियो । त्यसपछि रतन टाटाले...

चक्रवृद्धि ब्याज नियम के हो ? कति वर्ष हुन्छ तपाइँको पैसा डबल ?
OFF THE BEAT

चक्रवृद्धि ब्याज नियम के हो ? कति वर्ष हुन्छ तपाइँको पैसा डबल ?

काठमाण्डौ । यदि तौल कम गर्न चाहनुहुन्छ भने थोरै खानुस् अनि धेरै व्यायाम गर्नुस् । पैसाको मामिलामा पनि यस्तो नियम लागू हुन्छ। खर्च कम गर्नुहोस् र धेरै बचत गर्नुहोस्। यो नियमले तपाइँको वित्तीय स्वास्थ्य दरिलो बन्छ।  तपाइँ जागिरदार हुनुहुन्छ। भविष्यमा राम्रै बैंक ब्यालेन्स तयार चाहनुहुन्छ। अनि अवकाशपछि जीवनयापन सहज र अन्य आर्थिक लक्ष्य पाउन चाहनुहुन्छ भने जति छिटो हुन...

यी ७ काम गरेर आफ्नो घरको मूल्य बढाउनुहोस्
OFF THE BEAT

यी ७ काम गरेर आफ्नो घरको मूल्य बढाउनुहोस्

काठमाण्डौ । चाडपर्वको मौसम सुरु भइसकेको छ । नेपालीहरु दशैं वा तिहारको बेला आफ्नो घरलाई विशेष ढंगले रङ्याउन र सजाउन चाहन्छन् । कतिपय मानिसहरु चाहि यही बेलामा आफ्ना घरलाई रिसेलिङका लागि समेत तयार गर्छन् । प्रत्येक व्यक्ति आफ्नो घर महङ्गो मूल्यमा बिक्री होस् भन्ने चाहन्छ । निर्माण सामाग्रीको बढ्दो भाउले यस्तो चाहनालाई केही राहात मिले पनि अन्य धेरै टिप्सहरु छन्, जसलाई फलो गरेर...

सफल व्यवसायी बन्ने हो ? पछ्याउनुस् यी वास्तु टिप्स
OFF THE BEAT

सफल व्यवसायी बन्ने हो ? पछ्याउनुस् यी वास्तु टिप्स

काठमाण्डौ । सफल व्यवसायी बन्न सजिलो छैन । तपाईं सफल व्यवसायी बन्न चाहनुहुन्छ भने यसमा वर्षौको मेहेनत लाग्छसक्छ । व्यापारमा तपाईंको सानो गल्तीले ठूलो घाटा पनि हुनसक्छ । कहिलेकाही वास्तु दोष पनि व्यापारका लागि बाधक बनिदिन्छ । यसकारण व्यापार सुरु गर्नुअघि वास्तुलाई ध्यानमा राख्नु हितकर हुन्छ । यही कारण धेरै कम्पनीहरु हिजोआज आफ्नो विजिनेश चम्काउन वास्तुको साहारा लिन थालेका...

यस्तो अचम्मको ठाउँ, जहाँ आफ्नो पार्टनरलाई आइ लभ यू भनेको २१ करोड रुपैयाँ तिर्नुपर्छ !
OFF THE BEAT

यस्तो अचम्मको ठाउँ, जहाँ आफ्नो पार्टनरलाई आइ लभ यू भनेको २१ करोड रुपैयाँ तिर्नुपर्छ !

काठमाण्डौ । भनिन्छ सच्चा मायाको अगाडि पैसाको कुनै मूल्य हुँदैन । तर कतिपय मानिस आफ्नो साथीलाई इम्प्रेस गर्न अलग–अलग तरिकाबाट लाखौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् । डेटिङमा गएर आफ्नो पार्टनरलाई ’आइ लभ यू’ भन्ने क्रममा समेत मानिस केही फरक गर्न चाहन्छ । तर आज हामी तपाईंलाई यस्तो ठाउँको बिषयमा बताउन गइरहेका छौ, जहाँ आइ लभ यू भन्नका लागि केही लाख होइन, पूरा २१ करोड रुपैयाँ खर्च...

जागिरसँगैसँगै अतिरिक्त आम्दानी बढाउन चाहनुहुन्छ? यी ३ तरिका अपनाउनुस्
OFF THE BEAT

जागिरसँगैसँगै अतिरिक्त आम्दानी बढाउन चाहनुहुन्छ? यी ३ तरिका अपनाउनुस्

काठमाण्डौ । प्रायः जागिरे मानिसहरु आफ्नो कमाइ निकै कम रहेको गुनासो गर्छन्। उनीहरु जागिरसँगसँगै अतिरिक्त आम्दानी गर्न पनि चाहन्छन्। तर अधिकांश कम्पनीहरुले यस्तो एग्रिमेन्ट गरेका हुन्छन् कि आफ्ना कर्मचारीहरु अन्य कम्पनी वा संस्थामा पार्ट टाइम काम गर्न पाउने छैनन्।यस्तो अवस्थामा पनि तपाइँ जागिरसँगसँगै अतिरिक्त कमाइ गर्न सक्नुहुन्छ। त्यो पनि तपाइँले काम गरिरहेको...

कस्तो अनौठोः राति मर्छन, दिनमा बाँच्छन् यी दाजुभाई !
OFF THE BEAT

कस्तो अनौठोः राति मर्छन, दिनमा बाँच्छन् यी दाजुभाई !

काठमाण्डौ । पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण पाकिस्तानका चिकित्सकहरू छक्क मात्रै छैनन्, उपचार गर्न नसकेर हैरानसमेत भएका छन् ।

यस्ता धनाढ्य शासक, जसका पालामा यो देशमा थियो सुनैसुनको भण्डार, अहिले बन्यो कंगाल
OFF THE BEAT

यस्ता धनाढ्य शासक, जसका पालामा यो देशमा थियो सुनैसुनको भण्डार, अहिले बन्यो कंगाल

काठमाण्डौ । बिल गेट्स, जेफ बेजोस र एलन मस्कजस्ता धनाढ्यहरु प्रायः आफ्नो सम्पत्तिलाई लिएर चर्चामा रहने गर्दछन्। यी धनाढ्यहरु पछिल्ला कयौँ वर्षदेखि विश्वको सबैभन्दा धनाढ्य भइसकेका छन्। तर यी तीनजनै धनाढ्यको सम्पत्ति जोडे पनि अफ्रिकाका राजा मुसाको बराबर पनि हुँदैन।क्यालिफोर्निया विश्वविद्यालयमा इतिहासका सहप्राध्यापक रुडोल्फ बुच वेयर भन्छन्, ‘मुसाको सम्पत्तिको समकालीन...

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र
OFF THE BEAT

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र

काठमाण्डौ । तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ । अझ एसएलसी उत्तीर्ण भएर आगामी दिनमा कुन विषय रोज्ने भन्ने बिलखबन्दमा रहेकाहरुका लागि यो सामाग्री अझ बढी सहयोगी बन्नसक्छ...

बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !
OFF THE BEAT

बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !

काठमाण्डौ । विश्वको ठूलो देश नै सबैभन्दा धनी हुन्छ भनेर सोचिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । विश्वमा  केही यस्ता पनि देश छन्, जो क्षेत्रफलको हिसाबले एकदमै साना छन् र जिडीपीको हिसाबले निकै माथि र धनी । यति मात्र होइन, विश्वका केही साना देशहरु पर्यटन उद्योगका लागि चर्चित, उदाहरणीय र सफल पनि छन् ।  भेटिकन सिटीविश्वकै सबैभन्दा सानो देश भेटिकन सिटी हो । जसको क्षेत्रफल मात्र...

जापानमा फस्टायो रुने र रुवाउने अचम्मको व्यवसाय, कर्मचारी रुवाउन कम्पनी मरिहत्ते गर्दै !
OFF THE BEAT

जापानमा फस्टायो रुने र रुवाउने अचम्मको व्यवसाय, कर्मचारी रुवाउन कम्पनी मरिहत्ते गर्दै !

बीबीसी । हिजोआज जापानी कम्पनीहरु आफ्ना कर्मचारीलाई रुवाउने अचम्मको काममा जुटेका छन् । कम्पनीहरुले कर्मचारीलाई रुवाउने मामलामा चासो देखाएकै कारण रुने र रुवाउने व्यवसाय संचालन गरेको एक अनौठो कम्पनी समेत पछिल्लो समय जापानमा चम्किरहेको छ ।यो सेवामा पहिला कर्मचारीलाई कुनै मन छुने फिल्म देखाएर रुवाइन्छ र रोएका कर्मचारीहरुको आँसु रुमालले पुछिदिइन्छ ।  आखिर यसरी रुवाउनुको...

यता फालाफाल गौमूत्र, लण्डनका पसलमा चाहिँ हारालुछ !
OFF THE BEAT

यता फालाफाल गौमूत्र, लण्डनका पसलमा चाहिँ हारालुछ !

बीबीसी । गौमूत्रको औषधीय गुणको विषयमा हिन्दू धर्मशास्त्रहरुमा राम्रै व्याख्या गरिएको छ । गौमूत्रको यही गुणका कारण हिन्दूहरु गाईको पूजा गर्छन र गाईलाई माता सरह मान्छन् । आधुनिक समयमा कतिपयले यो कुरा नमान्लान् पनि । तर विज्ञहरुले समेत गौमूत्रको औषधीय गुणको  विषयलाई पुष्टि गरेपछि अहिले नेपाल वा भारतमा मात्र होइन, विकसित मुलुकहरुमा समेत गौमूत्र बिक्री हुन थालेको छ।लण्डनको...

थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ
OFF THE BEAT

थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ

काठमाण्डौ । तपाईंलाई थाहा छ ? अन्तरिक्षबाट धर्तिमा झर्ने उल्कापिण्डले समेत तपाईंलाई रातारात करोडपति बनाइदिनसक्छ । दुलर्भ बस्तुमा पैसाको खोलो बगाउने लगानीकर्ताबीच यी उल्कापिण्डहरु निकै लोकप्रिय छन् । दुनियाँका लगभग हरेक भागमा भेटिइने दोश्रो ग्रहको यस्तो चट्टानको टुक्राका लागि लिलामीको दौरान करोडौं रुपैयाँसम्मको बोल कबोल हुने गरेको छ । तर यस्ता महंगा चट्टानका टुक्रा...

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने, वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य
OFF THE BEAT

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने, वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य

–रशेल नूवेर, बीबीसीअमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो कामलाई ‘क्रायोप्रेजर्वेशन’(शरीरका सेल र टिस्यूहरुलाई पानी जम्ने भन्दा अझ चिसो वातावरणमा राखेर जोगाउने प्रक्रिया) भनिन्छ ।  यी तीन सय व्यक्तिको मुटुको धड्कन चल्न छाडेपछि उनीहरुलाई औधी चिसो वातावरणमा फ्रिज गरेर राखिएको हो । पूर्ण...

मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !
OFF THE BEAT

मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !

एजेन्सी । सबैभन्दा वफादार प्राणी मानिन्छ कुकुर । यसको भूमिका यतिमा मात्र सीमित छैन । कुकुरलाई अनेक तालिम दिएर अनेकन काममा प्रयोग गरिएको हुन्छ । कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गर्ने चलन समेत विश्वका धेरै मुलुकमा छ । भारतको मुम्बई एयरपोर्टमा २४ सै घण्टा तैनाथ कुकुरहरुको भूमिका चाहि केही फरक छ । त्यहाँ राखिएका कुकुरहरुले एयरपोर्टमा पुग्ने सर्वसाधारण यात्रुहरुको उपचार...

जहाँ दाह्री काटेको, परेला मिलाएको र टाइट कपडा लगाएको पनि कर तिर्नुपर्छ !
OFF THE BEAT

जहाँ दाह्री काटेको, परेला मिलाएको र टाइट कपडा लगाएको पनि कर तिर्नुपर्छ !

काठमाण्डौ । हरेक दिन दाह्री काटेर चिटिक्क निस्किने बानी तपाईको छ ? नेपाल र अन्य कैयन देशहरुमा यो बानीले तपाईंलाई खासै असर पार्दैन, तर विश्वको केही इलाका यस्ता छन्, त्यहाँ कुनै दिन तपाईं झुक्किएर पुग्नुभयो र दाह्री काट्नु भयो भने तपाईले त्यस बापत महंगो मूल्य चुकाउनुपर्छ । यस्तो क्षेत्र हो अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआइएसको इलाका क्षेत्र । पछिल्लो समय यो संगठनको आर्थिक...

विश्वको एउटा यस्तो शहर, जहाँ भाडाको घर पाउन ९ वर्षसम्म कुर्नुपर्छ !
OFF THE BEAT

विश्वको एउटा यस्तो शहर, जहाँ भाडाको घर पाउन ९ वर्षसम्म कुर्नुपर्छ !

काठमाण्डौ । विश्वमा कुनै एउटा यस्तो शहर पनि छ, जहाँ भाडाको कोठा वा घर पाउन ९ वर्षसम्म लाग्नसक्छ भन्दा तपाईलाई पत्यार लाग्छ ? सायद लाग्दैन । तर यस्तो शहर यूरोपमा छ । स्वीडेनको राजधानी स्टकहोम यस्तो शहर हो, जहाँ भाडाको घर वा कोठा खोज्नु भूसको डंगुरमा हराएको सीयो खोजेजस्तै गाह्रो कुरा हो । यहाँ सामान्य घर भाडामा पाउन मात्र कतिपयले ९ वर्षसम्म कुरेका छन् ।  स्टकहोम विश्वकै...

टाउको दुखेको औषधि बनाउन खोज्दा झुक्किएर तयार भो कोका–कोला, यी हुन् गल्तीले बनेका विश्वचर्चित उत्पादन
OFF THE BEAT

टाउको दुखेको औषधि बनाउन खोज्दा झुक्किएर तयार भो कोका–कोला, यी हुन् गल्तीले बनेका विश्वचर्चित उत्पादन

काठमाण्डौ । आज केही प्रोडक्ट्सहरु यस्ता छन्, जुन विश्वभरि नै चर्चित छन् । तर, तपाईं यो जानेर अचम्ममा पर्नुहोला कि यी विश्वचर्चित उत्पादनहरुको खोज भूलवश भएको थियो । जस–जसले यी चिजहरुको खोजी गरे, उनीहरु कुनै अरु चिज बनाउन चाहन्थे, तर बनिदियो यी प्रोडक्ट । हामी यहाँ तपाईंलाई केही यस्तै प्रोडक्टहरुको बिषयमा बताउन गइरहेका छौ, जसको खोज अञ्जानमै भएको थियो । यिनै प्रोडक्टहरु आज...

देश गरिब, रक्सीको खपत चाहिँ सबैभन्दा बढी  ! कुन देशका नागरिकले कति पिउँछन् ?(सूचीसहित)
OFF THE BEAT

देश गरिब, रक्सीको खपत चाहिँ सबैभन्दा बढी ! कुन देशका नागरिकले कति पिउँछन् ?(सूचीसहित)

काठमाण्डौ । मोल्डोभालाई युरोपको सबैभन्दा गरिब देश मानिन्छ। यस देशमा प्रतिव्यक्ति जीडीपी लगभग ४५०० अमेरिकी डलर बराबर छ । तर प्रतिव्यक्ति मदिरा खपतका हिसाबले यो देश विश्वमा पहिलो स्थानमा छ ।  पूर्वी युरोपको यो देश कुनै समय सोभियत संघको हिस्सा थियो। यसको क्षेत्रफल ३३ हजार ८४६ वर्ग किलोमिटर छ र जनसंख्या लगभग २५ लाख छ। यस देशमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १५.२ लिटर छ, जुन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.