बुधबार, मंसिर ३,२०८२ 12:27:29
IME remit
  • बुधबार, मंसिर ३,२०८२ 12:27:29
यस्ता धनाढ्य शासक, जसका पालामा यो देशमा थियो सुनैसुनको भण्डार, अहिले बन्यो कंगाल
OFF THE BEAT

यस्ता धनाढ्य शासक, जसका पालामा यो देशमा थियो सुनैसुनको भण्डार, अहिले बन्यो कंगाल

काठमाण्डौ । बिल गेट्स, जेफ बेजोस र एलन मस्कजस्ता धनाढ्यहरु प्रायः आफ्नो सम्पत्तिलाई लिएर चर्चामा रहने गर्दछन्। यी धनाढ्यहरु पछिल्ला कयौँ वर्षदेखि विश्वको सबैभन्दा धनाढ्य भइसकेका छन्। तर यी तीनजनै धनाढ्यको सम्पत्ति जोडे पनि अफ्रिकाका राजा मुसाको बराबर पनि हुँदैन।क्यालिफोर्निया विश्वविद्यालयमा इतिहासका सहप्राध्यापक रुडोल्फ बुच वेयर भन्छन्, ‘मुसाको सम्पत्तिको समकालीन...

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र
OFF THE BEAT

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र

काठमाण्डौ । तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ । अझ एसएलसी उत्तीर्ण भएर आगामी दिनमा कुन विषय रोज्ने भन्ने बिलखबन्दमा रहेकाहरुका लागि यो सामाग्री अझ बढी सहयोगी बन्नसक्छ...

बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !
OFF THE BEAT

बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !

काठमाण्डौ । विश्वको ठूलो देश नै सबैभन्दा धनी हुन्छ भनेर सोचिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । विश्वमा  केही यस्ता पनि देश छन्, जो क्षेत्रफलको हिसाबले एकदमै साना छन् र जिडीपीको हिसाबले निकै माथि र धनी । यति मात्र होइन, विश्वका केही साना देशहरु पर्यटन उद्योगका लागि चर्चित, उदाहरणीय र सफल पनि छन् ।  भेटिकन सिटीविश्वकै सबैभन्दा सानो देश भेटिकन सिटी हो । जसको क्षेत्रफल मात्र...

जापानमा फस्टायो रुने र रुवाउने अचम्मको व्यवसाय, कर्मचारी रुवाउन कम्पनी मरिहत्ते गर्दै !
OFF THE BEAT

जापानमा फस्टायो रुने र रुवाउने अचम्मको व्यवसाय, कर्मचारी रुवाउन कम्पनी मरिहत्ते गर्दै !

बीबीसी । हिजोआज जापानी कम्पनीहरु आफ्ना कर्मचारीलाई रुवाउने अचम्मको काममा जुटेका छन् । कम्पनीहरुले कर्मचारीलाई रुवाउने मामलामा चासो देखाएकै कारण रुने र रुवाउने व्यवसाय संचालन गरेको एक अनौठो कम्पनी समेत पछिल्लो समय जापानमा चम्किरहेको छ ।यो सेवामा पहिला कर्मचारीलाई कुनै मन छुने फिल्म देखाएर रुवाइन्छ र रोएका कर्मचारीहरुको आँसु रुमालले पुछिदिइन्छ ।  आखिर यसरी रुवाउनुको...

यता फालाफाल गौमूत्र, लण्डनका पसलमा चाहिँ हारालुछ !
OFF THE BEAT

यता फालाफाल गौमूत्र, लण्डनका पसलमा चाहिँ हारालुछ !

बीबीसी । गौमूत्रको औषधीय गुणको विषयमा हिन्दू धर्मशास्त्रहरुमा राम्रै व्याख्या गरिएको छ । गौमूत्रको यही गुणका कारण हिन्दूहरु गाईको पूजा गर्छन र गाईलाई माता सरह मान्छन् । आधुनिक समयमा कतिपयले यो कुरा नमान्लान् पनि । तर विज्ञहरुले समेत गौमूत्रको औषधीय गुणको  विषयलाई पुष्टि गरेपछि अहिले नेपाल वा भारतमा मात्र होइन, विकसित मुलुकहरुमा समेत गौमूत्र बिक्री हुन थालेको छ।लण्डनको...

थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ
OFF THE BEAT

थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ

काठमाण्डौ । तपाईंलाई थाहा छ ? अन्तरिक्षबाट धर्तिमा झर्ने उल्कापिण्डले समेत तपाईंलाई रातारात करोडपति बनाइदिनसक्छ । दुलर्भ बस्तुमा पैसाको खोलो बगाउने लगानीकर्ताबीच यी उल्कापिण्डहरु निकै लोकप्रिय छन् । दुनियाँका लगभग हरेक भागमा भेटिइने दोश्रो ग्रहको यस्तो चट्टानको टुक्राका लागि लिलामीको दौरान करोडौं रुपैयाँसम्मको बोल कबोल हुने गरेको छ । तर यस्ता महंगा चट्टानका टुक्रा...

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने, वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य
OFF THE BEAT

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने, वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य

–रशेल नूवेर, बीबीसीअमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो कामलाई ‘क्रायोप्रेजर्वेशन’(शरीरका सेल र टिस्यूहरुलाई पानी जम्ने भन्दा अझ चिसो वातावरणमा राखेर जोगाउने प्रक्रिया) भनिन्छ ।  यी तीन सय व्यक्तिको मुटुको धड्कन चल्न छाडेपछि उनीहरुलाई औधी चिसो वातावरणमा फ्रिज गरेर राखिएको हो । पूर्ण...

मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !
OFF THE BEAT

मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !

एजेन्सी । सबैभन्दा वफादार प्राणी मानिन्छ कुकुर । यसको भूमिका यतिमा मात्र सीमित छैन । कुकुरलाई अनेक तालिम दिएर अनेकन काममा प्रयोग गरिएको हुन्छ । कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गर्ने चलन समेत विश्वका धेरै मुलुकमा छ । भारतको मुम्बई एयरपोर्टमा २४ सै घण्टा तैनाथ कुकुरहरुको भूमिका चाहि केही फरक छ । त्यहाँ राखिएका कुकुरहरुले एयरपोर्टमा पुग्ने सर्वसाधारण यात्रुहरुको उपचार...

जहाँ दाह्री काटेको, परेला मिलाएको र टाइट कपडा लगाएको पनि कर तिर्नुपर्छ !
OFF THE BEAT

जहाँ दाह्री काटेको, परेला मिलाएको र टाइट कपडा लगाएको पनि कर तिर्नुपर्छ !

काठमाण्डौ । हरेक दिन दाह्री काटेर चिटिक्क निस्किने बानी तपाईको छ ? नेपाल र अन्य कैयन देशहरुमा यो बानीले तपाईंलाई खासै असर पार्दैन, तर विश्वको केही इलाका यस्ता छन्, त्यहाँ कुनै दिन तपाईं झुक्किएर पुग्नुभयो र दाह्री काट्नु भयो भने तपाईले त्यस बापत महंगो मूल्य चुकाउनुपर्छ । यस्तो क्षेत्र हो अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआइएसको इलाका क्षेत्र । पछिल्लो समय यो संगठनको आर्थिक...

विश्वको एउटा यस्तो शहर, जहाँ भाडाको घर पाउन ९ वर्षसम्म कुर्नुपर्छ !
OFF THE BEAT

विश्वको एउटा यस्तो शहर, जहाँ भाडाको घर पाउन ९ वर्षसम्म कुर्नुपर्छ !

काठमाण्डौ । विश्वमा कुनै एउटा यस्तो शहर पनि छ, जहाँ भाडाको कोठा वा घर पाउन ९ वर्षसम्म लाग्नसक्छ भन्दा तपाईलाई पत्यार लाग्छ ? सायद लाग्दैन । तर यस्तो शहर यूरोपमा छ । स्वीडेनको राजधानी स्टकहोम यस्तो शहर हो, जहाँ भाडाको घर वा कोठा खोज्नु भूसको डंगुरमा हराएको सीयो खोजेजस्तै गाह्रो कुरा हो । यहाँ सामान्य घर भाडामा पाउन मात्र कतिपयले ९ वर्षसम्म कुरेका छन् ।  स्टकहोम विश्वकै...

टाउको दुखेको औषधि बनाउन खोज्दा झुक्किएर तयार भो कोका–कोला, यी हुन् गल्तीले बनेका विश्वचर्चित उत्पादन
OFF THE BEAT

टाउको दुखेको औषधि बनाउन खोज्दा झुक्किएर तयार भो कोका–कोला, यी हुन् गल्तीले बनेका विश्वचर्चित उत्पादन

काठमाण्डौ । आज केही प्रोडक्ट्सहरु यस्ता छन्, जुन विश्वभरि नै चर्चित छन् । तर, तपाईं यो जानेर अचम्ममा पर्नुहोला कि यी विश्वचर्चित उत्पादनहरुको खोज भूलवश भएको थियो । जस–जसले यी चिजहरुको खोजी गरे, उनीहरु कुनै अरु चिज बनाउन चाहन्थे, तर बनिदियो यी प्रोडक्ट । हामी यहाँ तपाईंलाई केही यस्तै प्रोडक्टहरुको बिषयमा बताउन गइरहेका छौ, जसको खोज अञ्जानमै भएको थियो । यिनै प्रोडक्टहरु आज...

देश गरिब, रक्सीको खपत चाहिँ सबैभन्दा बढी  ! कुन देशका नागरिकले कति पिउँछन् ?(सूचीसहित)
OFF THE BEAT

देश गरिब, रक्सीको खपत चाहिँ सबैभन्दा बढी ! कुन देशका नागरिकले कति पिउँछन् ?(सूचीसहित)

काठमाण्डौ । मोल्डोभालाई युरोपको सबैभन्दा गरिब देश मानिन्छ। यस देशमा प्रतिव्यक्ति जीडीपी लगभग ४५०० अमेरिकी डलर बराबर छ । तर प्रतिव्यक्ति मदिरा खपतका हिसाबले यो देश विश्वमा पहिलो स्थानमा छ ।  पूर्वी युरोपको यो देश कुनै समय सोभियत संघको हिस्सा थियो। यसको क्षेत्रफल ३३ हजार ८४६ वर्ग किलोमिटर छ र जनसंख्या लगभग २५ लाख छ। यस देशमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १५.२ लिटर छ, जुन...

पैसा नभएको भए.........!
OFF THE BEAT

पैसा नभएको भए.........!

काठमाण्डौ। पैसा खासमा त केही होइन। कागज न हो। एउटा अवोध बच्चालाई वा कुनै वैरागीलाई त्यसको कुनै पर्वाह छैन। खाली हात आइन्छ, खाली हात गइन्छ, सबैलाई थाहा छ तर बाँचुन्जेल पैसा जिन्दगी छ। वास्तवमा पैसा बिना मानिस एक पल पनि बाच्न सक्दैन। यहाँ मानिसका सबै काम कर्तव्यहरु पैसाले नै गरिरहेको छ।हुन त पैसा एउटा कागज जस्तै देखिने चिज हो तर त्यो कागज जस्तो देखिने चिज हाम्रा लागि धेरै...

आइफोनमा एप किन लुक्छन् ? लुकेका एपहरु यसरी पत्ता लगाउनुहोस् !
OFF THE BEAT

आइफोनमा एप किन लुक्छन् ? लुकेका एपहरु यसरी पत्ता लगाउनुहोस् !

काठमाण्डौ। के तपाई आफ्नो आइफोनमा कुनै लुकेका एपहरू छन् कि भनेर चिन्तामा हुनुहुन्छ ? वास्तवमा आइफोनमा लुकेका एपहरू भेट्टाउन गाह्रो हुन सक्छ र ती एपहरु प्रायः फोल्डरहरू वा अन्य स्क्रिनहरूमा लुकेर रहेका हुन्छन्। तपाईले विभिन्न तरिकाहरुको प्रयोग गरेर ती लुकेका एप्लिकेसनहरु खोज्न सक्नुहुन्छ। जसमा सर्च फिचर, होम स्क्रीनको जाँच तथा आफ्नो एप लाइब्रेरी भेरिफाइ गर्ने लगायतका...

टाइप सी चार्जरका कारण के तपाईको मोबाइल बिग्रिंदैछ ?  यस्तो गल्ती कहिले नगर्नुस् !
OFF THE BEAT

टाइप सी चार्जरका कारण के तपाईको मोबाइल बिग्रिंदैछ ? यस्तो गल्ती कहिले नगर्नुस् !

काठमाण्डौ। पछिल्लो समय  स्मार्टफोन मानव जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ। फोटो खिच्न, भिडिओ हेर्न, साथी भाइसँग गफिन, खेल हेर्न, सूचना लिन सबै सबै काममा स्मार्टफोन जोडिने गर्छ। स्मार्टफोनलाई यी सबै काम गर्न ब्याट्री अत्यावश्यक हुन्छ। सोहीकारण प्रयोगकर्ताले अलि लामो समय  ब्याट्री टिक्ने स्मार्टफोन खोज्छन्। कहिलेकाहीँ चार्जिङमा समस्या आउँदा पनि ब्याट्रीका लागि गम्भीर...

एलन मस्कको अझ धनी हुने काइदा: सामाजिक सञ्जाल एक्समा अश्लील सामाग्री पोष्ट गर्न दिइने
OFF THE BEAT

एलन मस्कको अझ धनी हुने काइदा: सामाजिक सञ्जाल एक्समा अश्लील सामाग्री पोष्ट गर्न दिइने

काठमाण्डौ । सामाजिक सञ्जाल एक्सका केही नियमहरू सञ्चालक एलोन मस्कले परिवर्तनको घोषणा गरेका छन गरेका छन्।  वास्तवमा, एलोन मस्क द्रुत रूपमा राजस्व बढाउन चाहन्छन्। यस्तो अवस्थामा मस्कले आफ्नो सोसल मिडिया प्लेटफर्म एक्सको नियम परिवर्तन गरेका हुन् । 

हजूरबुबा हुन् त यस्ता, जसले ४ महिने नातिलाई दिए २४० करोड भारु गिफ्ट
OFF THE BEAT

हजूरबुबा हुन् त यस्ता, जसले ४ महिने नातिलाई दिए २४० करोड भारु गिफ्ट

काठमाण्डौ । भारतकोकाठमाण्डौ । भारतको निकै ठूलो र चर्चित आइटी फर्मका संस्थापक एनआर नारायण मूर्तिले आफ्नो नातिलाई सबैभन्दा कान्छो करोडपति बनाएका छन्।  नारायण मूर्तिले आफ्ना चार महिनाका नाति एकग्रा रोहन मूर्तिलाई २४० करोडभन्दा बढीको कम्पनीको शेयर उपहार दिएका छन् ।

'ड्राई आइस' के हो, त्यो खाँदा भारतको एक रेष्टुराँमा मानिसहरूको मुखबाट रगत बग्यो
OFF THE BEAT

'ड्राई आइस' के हो, त्यो खाँदा भारतको एक रेष्टुराँमा मानिसहरूको मुखबाट रगत बग्यो

सुशीला सिंहबीबीसी संवाददाताभारतको राजधानी नयाँ दिल्ली नजिकैको गुरुग्राममा माउथ फ्रेसनर खाएपछि पाँच जना बिरामी परेको घटना सार्वजनिक भएको छ।यस घटनालाई लिएर दर्ता गरिएको उजुरी अर्थात् एफआईआरमा जनाइए अनुसार २ मार्चको साँझ छ जना गुरुग्रामको एक निजी रेस्टुराँमा खाना खान गएका थिए।खाना खाइ सकेपछि रेस्टुराँका वेटरले उनीहरूलाई दिएको माउथ फ्रेसनर पाँच जनाले मात्रै खाएका थिए।

यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड
विश्व अर्थतन्त्र

यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड

काठमाण्डौ । एउटा सफल पुरुषको पछाडी एक नारीको हात हुने गर्छ । यो भनाई सबै पुरुषको हकमा लागू नहुन पनि सक्छ । तर विश्वको सबैभन्दा लक्जरी कार निर्माता कम्पनीमध्ये एक मर्सिडिज बेन्जको सफलताका पछि भने एक महिलाको हात रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।  अहिले मर्सिडिजको लोगोमा रहेको तीनवटा प्वाइन्ट्स स्टार ती महिलाको दममा चम्किरहेको छ, जोबिना सायद कम्पनी कहिल्यै पनि अस्तित्वमा...

अमेरिकीले दायाँतर्फ र बेलायतीले बाँयातर्फ किन चलाउँछन् सवारी ? यस्तो छ रोचक कारण
AUTO

अमेरिकीले दायाँतर्फ र बेलायतीले बाँयातर्फ किन चलाउँछन् सवारी ? यस्तो छ रोचक कारण

काठमाण्डौ । अमेरिका र बेलायतमा धेरै हदसम्म समान भाषा बोल्ने गरिन्छ । दुवै देशको समाजबीच समानता पनि पाइन्छन् । तर दुई देशको सवारी साधन चलाउने दिशा भने विपरीत रहेको छ ।  अमेरीकीहरु दायाँतर्फ सवारी साधन चलाउने गर्छन भने बेलायतिहरु भने बायाँतर्फ चलाउने गर्छन । वास्तवमा विश्वका ७० प्रतिशत देशमा दायाँतर्फ सवारी चलाइने गरिन्छ भने ३० प्रतिशतमा बायाँतर्फ । यस्तो किन हुन्छ त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.