सावधान ! तपाईंले खाइरहेको ‘पेन्टोलक-डीएसआर’ सीपीडी-०५७ ब्याचको त होइन ?
काठमाण्डौ । नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ग्यास्ट्रिकसम्बन्धी औषधि ‘पेन्टोलक–डीएसआर’को एउटा ब्याच न्यून गुणस्तरको पाइएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले बजारबाट सङ्कलन गरेको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर पूरा नभएको पुष्टि भएको हो।विभागले...

