शुक्रबार, फाल्गुन ९,२०८१ 04:00:26
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 04:00:26
सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त
DEVELOPMENT BANK

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।   

सबैलाई पछार्दै गरिमा बन्यो विकास बैंकको लिडर, अरुको अवस्था कस्तो ?(टेबलसहित)
DEVELOPMENT BANK

सबैलाई पछार्दै गरिमा बन्यो विकास बैंकको लिडर, अरुको अवस्था कस्तो ?(टेबलसहित)

काठमाण्डौ । विकास बैंकहरुको समूहमा सबैलाई पछाडि धकेल्दै गरिमा विकास बैंकले पहिलो स्थानमा बाजी मारेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरणअनुसार गरिमा विकास बैंकले महत्वपूर्ण सूचकहरुमा अन्य विकास बैंकलाई पछाडि पारेर पहिलो नम्बरमा उक्लिने सफलता पाएको हो । 

नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो
DEVELOPMENT BANK

नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकको घाटा २८४.०१ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा बढेको देखिएको हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म १६ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको घाटा बढेर ६३ करोड ८६ लाख रुपैयाँ  पुगेको छ । यो अवधिमा बैंकको खूद कर्जा...

गरिमा विकास बैंकले आर्जन गर्‍यो ५१.१२ करोड खूद नाफा,खराब कर्जा अनुपात २.९५%
DEVELOPMENT BANK

गरिमा विकास बैंकले आर्जन गर्‍यो ५१.१२ करोड खूद नाफा,खराब कर्जा अनुपात २.९५%

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म ५१ करोड १२ लाख रुपैया खूद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको खूद नाफा २.०८ प्रतिशतले मात्रै बढेको हो ।  अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खूद नाफा ५० करोड २१ लाख रुपैयाँ थियो ।   

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन
DEVELOPMENT BANK

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकूल समयमा पनि ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो । 

ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि,यस्तो छ अन्य सूचकको अवस्था
DEVELOPMENT BANK

ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफामा व्यापक वृद्धि भएको छ ।  बैंकले आज जारी गरेको चालु आवको दोस्रो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ३४५.४१ प्रतिशतले बढेको हो । समिक्षा अवधिसम्म बैंकले १ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिमा २८ लाख २९ हजार रुपैयाँमा समिति थियो ।   

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा
DEVELOPMENT BANK

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत  नगद लाभांश समेत गरेर कुल १०.२६३२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?
BANKING

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा...

सफा टेम्पोमा प्रभु बैंकको क्यू आर कोड सेवा सञ्चालनमा
BANKING

सफा टेम्पोमा प्रभु बैंकको क्यू आर कोड सेवा सञ्चालनमा

काठमाण्डौ । प्रभु बैंक लि. ले आप्mना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्पmत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक लि. र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाण्डौ उपत्यकामा...

प्रभु बैंकले जिल्ला अस्पताल इलामलाई गर्यो आर्थिक सहयोग
BANKING

प्रभु बैंकले जिल्ला अस्पताल इलामलाई गर्यो आर्थिक सहयोग

काठमाण्डौ । प्रभु बैंक लि. को ईलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु.पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।गत पुस १९ गतेका दिन एक समारोहका बीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका...

प्रभु बैंकको सीइओमा पुनः शेरचन
BANKING

प्रभु बैंकको सीइओमा पुनः शेरचन

काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् ।  उनी यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन्...

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन
NEWS

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन

काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ जना व्यापारीलाई कारबाही गरेको छ। विभागले आर्थिक वर्ष २०७९–८० को अवधिमा ठगी गरेको आरोपमा ती व्यापारीलाई कारबाही गरेको हो। विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.