शनिबार, फाल्गुन १०,२०८१ 10:00:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:00:48
नेपालबाट भारत पुग्यो ५ टन टमाटर, यता किलोको रु. १५०, उता रु. ८०मै फालाफाल
NEWS

नेपालबाट भारत पुग्यो ५ टन टमाटर, यता किलोको रु. १५०, उता रु. ८०मै फालाफाल

काठमाण्डौ । नेपालबाट सस्तो मूल्यमा ठूलो परिमाणमा टमाटर भारत निकासी भइरहेको खुलासा भएको छ। नेपालको घरेलु बजारमा अहिले टमाटरको खुद्रा मूल्य प्रतिकिलो १५० रुपैयाँको हाराहारीमा छ। जब कि नेपालबाट गएको टमाटर प्रतिकिलो भारतमा भारु ५० अर्थात ८० रुपैयाँमा बिक्री भइरहेको छ।  आजतकमा प्रकाशित समाचारअनुसार नेपालबाट भारतमा ५ टन टमाटर भित्रिसकेको छ। त्यहाँको घरेलु बजार केही...

दक्षिण एसिया र चीनबीच समृद्धि पुलका रुपमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्छः ढकाल
NEWS

दक्षिण एसिया र चीनबीच समृद्धि पुलका रुपमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्छः ढकाल

कुनमिङ (चीन) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलका रुपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन्। चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षका रुपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य...

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री
NEWS

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाका रुपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमकाबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन...

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन
NEWS

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन

काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ जना व्यापारीलाई कारबाही गरेको छ। विभागले आर्थिक वर्ष २०७९–८० को अवधिमा ठगी गरेको आरोपमा ती व्यापारीलाई कारबाही गरेको हो। विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष...

सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मा सीआईबीको फन्दामा
NEWS

सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मा सीआईबीको फन्दामा

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी संस्थाहरुको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मालाई पक्राउ गरेको छ। बाँकेको कोहलपुर–३का बासिन्दा ४२ वर्षीय शर्मा सोमबार पक्राउ परेका हुन्। उनलाई नेपालगन्ज–१५ पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी दिए। शर्मामाथि भक्तपुरको कौशलटारस्थित शिवशिखर...

प्रभु बैंकले जिल्ला अस्पताल इलामलाई गर्यो आर्थिक सहयोग
BANKING

प्रभु बैंकले जिल्ला अस्पताल इलामलाई गर्यो आर्थिक सहयोग

काठमाण्डौ । प्रभु बैंक लि. को ईलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु.पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।गत पुस १९ गतेका दिन एक समारोहका बीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.