एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई शैक्षिक सहयोग
काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा पानी शुद्धिकरण प्लान्ट सहयोग गरेको छ।बैंकले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिका–३, मुगुस्थित श्री हिमालय आधारभूत विद्यालय, आदर्श गाउँपालिका–२,...

