एनआईसी एशिया बैंकको ६ सामुदायिक विद्यालयलाई सहयोग, कम्प्युटरदेखि पानी शुद्धिकरण प्लान्टसम्म हस्तान्तरण
काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखाका ६ वटा सामुदायिक विद्यालयलाई विभिन्न शैक्षिक तथा प्रविधिमूलक सामग्री सहयोग गरेको छ।बैंकले विद्यार्थीको पठनपाठनलाई सहज बनाउने र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, झोला, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर,...

