एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु किन्दा ५.९९% स्थिर ब्याजदरमा कर्जा
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बैंकका ग्राहकलाई बीएमडब्लु ब्राण्डका विभिन्न गाडी खरिदमा सहुलियतपूर्ण ब्याजदर तथा विशेष सुविधा उपलब्ध गराउने समझदारी भएको छ।समझदारीपत्रमा बैंकका तर्फबाट चिफ बिजनेस अफिसर–रिटेल बिजनेस अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका तर्फबाट डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर...

