टक्सार पिखुवाखोलाले होल्डिङ कम्पनीमा परिणत गर्ने प्रस्तावसहित डाक्यो साधारण सभा
काठमाडौं — टक्सार पिखुवाखोला हाईड्रो कम्पनीले अन्य कम्पनीमा लगानी गर्न सहज हुने गरी आफूलाई होल्डिङ कम्पनीमा परिणत गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ।कम्पनीको सञ्चालक समितिको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ३० गते बाँसबारी काठमाण्डौमा रहेको बिहान ११ बजे छैठौँ साधारण सभा डाकेको हो । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत...

