शनिबार, आश्विन ३१,२०८३ 10:05:08
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:05:08
'तरलता र सस्तो ब्याजदरको सहारा पनि लागेन, सेबोनको अस्थिर नीति र चाडबाडको दबाबले नेप्से सुस्त' :तुलसीराम ढकाल
Capital Market

'तरलता र सस्तो ब्याजदरको सहारा पनि लागेन, सेबोनको अस्थिर नीति र चाडबाडको दबाबले नेप्से सुस्त' :तुलसीराम ढकाल

काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदर र सेयर कर्जामा नीतिगत सहजता हुँदाहुँदै पनि लगानीकर्ताको मनोबल कमजोर रहेकाले सेयर बजारले अपेक्षित गति लिन नसकेको बताएका छन्।ढकालका अनुसार अहिले पुँजी बजारका लागि समष्टिगत आर्थिक वातावरण विगतको तुलनामा अनुकूल देखिए पनि नियामक निकायको अस्थिर नीति, असोज मसान्तको...

सुपरमाई हाइड्रोपावरको ५९ करोड ४० लाखको हकप्रद सेयर आउँदै
Capital Market

सुपरमाई हाइड्रोपावरको ५९ करोड ४० लाखको हकप्रद सेयर आउँदै

काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। आयोगले असोज २३ गते कम्पनीलाई ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

रु. ५०० माथि सेयरमूल्य रहेको विकास हाइड्रोमा बाढीको धक्का, ठूलो क्षतिपछि उत्पादन बन्द
Capital Market

रु. ५०० माथि सेयरमूल्य रहेको विकास हाइड्रोमा बाढीको धक्का, ठूलो क्षतिपछि उत्पादन बन्द

काठमाडौं । दोस्रो बजारमा प्रतिकित्ता ५०० रुपैयाँभन्दा माथि सेयरमूल्य रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेकाले आयोजना कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्ने पनि अनिश्चित बनेको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार असोज २५ गते बिहान बूढीगण्डकी नदीमा...

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्ने
NEWS

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्ने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

नेसनल लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी लिन आग्रह
Capital Market

नेसनल लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी लिन आग्रह

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा दाबी भुक्तानी तथा चुक्ता भुक्तानी लिन बाँकी रहेका बिमित र हकवालालाई आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

मञ्जुश्री फाइनान्सका १ लाख २९ हजार ३२ कित्ता संस्थापक सेयर बिक्रीमा
विश्व अर्थतन्त्र

मञ्जुश्री फाइनान्सका १ लाख २९ हजार ३२ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडका संस्थापक सेयरधनी नुमनाथ पौडेलले आफ्नो नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

बिक्रीको सूचना दिएर लगानीकर्ता तर्साउने खेलमा लगाम लगाउने प्रयास, पुनः खरिदको विवरण सार्वजनिक हुने
Capital Market

बिक्रीको सूचना दिएर लगानीकर्ता तर्साउने खेलमा लगाम लगाउने प्रयास, पुनः खरिदको विवरण सार्वजनिक हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी निर्देशन संशोधन गर्दा पूर्वसूचनाको समय र बिक्रीको सीमा मात्र परिवर्तन गरेको छैन, बिक्री गर्ने घोषणा गरेर पुनः त्यही कम्पनीको सेयर खरिद गर्नेको कारोबारसमेत सार्वजनिक गर्नुपर्ने व्यवस्था थपेको छ।संशोधित निर्देशनमा समावेश गरिएको यो व्यवस्था बिक्रीको सूचनाबाट बजारमा सिर्जना हुन सक्ने दबाब र त्यसपछि...

सेबोनको निर्देशन संशोधन: लकइन सकिएपछि आफ्नो सेयरको १५% वा बढी बेच्दा मात्र पूर्वसूचना दिनुपर्ने, ५ कारोबार दिनअघि दिए पुग्ने
Capital Market

सेबोनको निर्देशन संशोधन: लकइन सकिएपछि आफ्नो सेयरको १५% वा बढी बेच्दा मात्र पूर्वसूचना दिनुपर्ने, ५ कारोबार दिनअघि दिए पुग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी निर्देशन संशोधन गर्दै पूर्वसूचना दिनुपर्ने सीमा र समयावधि परिवर्तन गरेको छ। अब सम्बन्धित निर्देशनको दायरामा पर्ने आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्नुपरेमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ।साबिकको निर्देशनमा आफूले धारण...

निफ्राको आठौं वार्षिक साधारणसभा सम्पन्न, ५.२६३२ प्रतिशत नगद लाभांश पारित
Capital Market

निफ्राको आठौं वार्षिक साधारणसभा सम्पन्न, ५.२६३२ प्रतिशत नगद लाभांश पारित

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा सम्पन्न भएको छ।बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति सदस्यहरू बन्धुप्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दीपककुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता...

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा पोने ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा ओपल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, र श्रीहरि सेक्युरिटिज रहेका छन् ।  

विश्व लगानीकर्ता सप्ताहमा सन सेक्युरिटिजका चार कार्यक्रम, विद्यार्थी र लगानीकर्तालाई पुँजीबजारबारे प्रशिक्षण
Capital Market

विश्व लगानीकर्ता सप्ताहमा सन सेक्युरिटिजका चार कार्यक्रम, विद्यार्थी र लगानीकर्तालाई पुँजीबजारबारे प्रशिक्षण

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सन सेक्युरिटिज प्रा.लि. (स्टक ब्रोकर नं. ६४) ले लगानीकर्ता सचेतना, वित्तीय साक्षरता तथा पुँजीबजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले चारवटा कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले असोज २१ देखि २३ गतेसम्म लगानीकर्ता अन्तरक्रिया, वित्तीय साक्षरता कक्षा, लगानीकर्ता भेटघाट तथा ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको हो।असोज २१...

एन्टी–डम्पिङ शुल्कले संकटमा नेपाली जुट उद्योग, उद्योगी भन्छन्– समयमै समाधान नभए अधिकांश उद्योग बन्द हुन सक्छन्
Capital Market

एन्टी–डम्पिङ शुल्कले संकटमा नेपाली जुट उद्योग, उद्योगी भन्छन्– समयमै समाधान नभए अधिकांश उद्योग बन्द हुन सक्छन्

काठमाण्डौ । भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगी तथा सरोकारवालाले यसको समाधानका लागि तत्काल नीतिगत पहल गर्न सरकारसँग माग गरेका छन्।साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (साउटी) को आयोजना, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको सहजीकरणमा शुक्रबार...

एचआईडीसीएलको अध्यक्षमा जगदीश्वर कर्माचार्य चयन
Capital Market

एचआईडीसीएलको अध्यक्षमा जगदीश्वर कर्माचार्य चयन

काठमाण्डौ ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सञ्चालक समितिको अध्यक्षमा जगदीश्वर कर्माचार्य चयन भएका छन्।कम्पनीको सञ्चालक समितिको असोज २२ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यलाई अध्यक्ष चयन गरेको हो। उनले सोही बैठकसमक्ष अध्यक्ष पदको सपथसमेत ग्रहण गरेका छन्। 

बैंकिङ समूहको टेवा, नेप्से १७.१५ अंकले बढ्दा सबै समूहमा हरियाली
Capital Market

बैंकिङ समूहको टेवा, नेप्से १७.१५ अंकले बढ्दा सबै समूहमा हरियाली

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३५३ कम्पनीका १ करोड २९ लाख ५ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।आज सबै समूहका उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा बढी बैंकिङ समूह बढेको छ। बैंकिङ समूह १.२८ प्रतिशतले बढेर १५१७...

आईएमई लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

आईएमई लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको एक हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले १०.२५६३ प्रतिशत लाभांश वितरण गर्ने
Capital Market

सांग्रिला डेभलपमेन्ट बैंकले १०.२५६३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुल १०.२५६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।बैंकको २२औँ वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस सेयर र ६.२५६३ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

मञ्जुश्री फाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने
Capital Market

मञ्जुश्री फाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

रिलायन्स स्पिनिङ मिल्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित
Capital Market

रिलायन्स स्पिनिङ मिल्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको हो।सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि एपीएम एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई...

ट्रम्पले भने– इरानसँगको वार्ता सकारात्मक, मध्यावधि निर्वाचन अघि आक्रमण गर्दैनौँ
Capital Market

ट्रम्पले भने– इरानसँगको वार्ता सकारात्मक, मध्यावधि निर्वाचन अघि आक्रमण गर्दैनौँ

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले आगामी नोभेम्बर ३ मा अमेरिकामा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि समयमा आक्रमण नगर्ने बताएका छन्।

फोनपेले बोलायो सातौं वार्षिक साधारणसभा, नगद प्रवाह विवरणमाथि छलफल हुने
Capital Market

फोनपेले बोलायो सातौं वार्षिक साधारणसभा, नगद प्रवाह विवरणमाथि छलफल हुने

काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज २२ गते बसेको बैठकको निर्णयअनुसार साधारणसभा आगामी कात्तिक १८ गते बुधबार काठमाडौंको नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजना हुने भएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.