सेयर कारोबारमा स्रोतदेखि वास्तविक धनीसम्म खोजिने, एकैदिन १० लाखको कारोबार भए रिपोर्टिङ अनिवार्य
काठमाडौँ । सेयर कारोबारमा प्रयोग हुने रकमको स्रोत, लगानीको वास्तविक स्वामित्व र ग्राहकको आर्थिक हैसियतसँग कारोबारको सम्बन्धमाथि निगरानी बढाउने गरी नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन लागू गरेको छ। अब धितोपत्र बजारसम्बद्ध सूचक संस्थाले ग्राहकको विवरण संकलनसँगै कारोबारको जोखिम विश्लेषण, वास्तविक धनीको पहिचान र शंकास्पद गतिविधिको...

