काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई आधारभूत संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल २७ लाख ६० हजार २८ कित्ता सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिले ९ लाख ६० हजार २८ कित्ता र शुष्मा राणाले १८ लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।