शनिबार, आश्विन ३१,२०८३ 10:04:57
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:04:57
मागभन्दा बढी आवेदन परेपछि ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को आकार बढ्यो
Capital Market

मागभन्दा बढी आवेदन परेपछि ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को आकार बढ्यो

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ मा मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले बढाइएको छ।

नबिलका दुई म्युचुअल फन्डले घोषणा गरेको प्रतिफल वितरण सुरु
Capital Market

नबिलका दुई म्युचुअल फन्डले घोषणा गरेको प्रतिफल वितरण सुरु

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रवर्द्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरेको प्रतिफल वितरण प्रक्रिया सुरु गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला
Capital Market

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६ प्रतिशत वार्षिक ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले सेयर खरिद गर्नका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समयसीमा तोकेको छ।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र मियो सेक्युरिटिज रहेका छन् ।  

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर नागरिक लगानी कोषले किन्दै, करिब २८ करोड रुपैयाँको डिल
Capital Market

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर नागरिक लगानी कोषले किन्दै, करिब २८ करोड रुपैयाँको डिल

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको १२ लाख कित्ता संस्थापक सेयर नागरिक लगानी कोषले खरिद गर्ने भएको छ।कम्पनीका संस्थापक सेयरधनी कृति कुमारी महतोले बिक्री गर्न चाहेको १२ लाख कित्ता संस्थापक सेयर खरिदका लागि नागरिक लगानी कोषले आवेदन दिएको हो। उक्त सेयर खरिद प्रक्रिया अघि बढाउन नेको इन्स्योरेन्सले आवश्यक स्वीकृतिका लागि नियामकीय प्रक्रिया समेत अघि बढाएको छ। 

अपर हेवाखोला हाइड्रोपावरले माग्यो ५२ करोड बढीको हकप्रद निष्कासन अनुमति
Capital Market

अपर हेवाखोला हाइड्रोपावरले माग्यो ५२ करोड बढीको हकप्रद निष्कासन अनुमति

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।कम्पनीले ५२ करोड ५० लाख रुपैयाँ बराबरको ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो। कम्पनीले असोज १५ गते सेबोनमा निवेदन दिएको छ।

चार हाइड्रो र एक होटलको आईपीओ आवेदन, १.९० करोड कित्ता सेयर आउँदै
Capital Market

चार हाइड्रो र एक होटलको आईपीओ आवेदन, १.९० करोड कित्ता सेयर आउँदै

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा थप ५ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति मागेका छन्। आवेदन दिनेमा एउटा होटल तथा पर्यटन क्षेत्रको कम्पनी र ४ वटा जलविद्युत कम्पनी छन्।यी कम्पनीले कुल १ अर्ब ९० करोड ११ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ११ हजार ४२६ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन्।

दोहोरो अंकले बढ्यो सेयरबजार, जानकार भन्छन्, ‘बिक्री दबाब सकिँदै, अब बजार माथितिर’
Capital Market

दोहोरो अंकले बढ्यो सेयरबजार, जानकार भन्छन्, ‘बिक्री दबाब सकिँदै, अब बजार माथितिर’

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ । यो समूह १.४५ प्रतिशतले बढेर १५६५.६८ विन्दुमा...

टक्सार पिखुवा खोलाको १.४९ लाख कित्ता सेयरको लकइन खुल्दै
Capital Market

टक्सार पिखुवा खोलाको १.४९ लाख कित्ता सेयरको लकइन खुल्दै

काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि सकिने भएको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर ५ गतेपछि समाप्त हुनेछ। लकइन अवधि सकिएसँगै ती सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। 

लाभांश र बुक क्लोजको सूचना ढिलो दिएको आरोपमा विन्ध्यवासिनी हाइड्रोको सेयर कारोबार रोक्का
Capital Market

लाभांश र बुक क्लोजको सूचना ढिलो दिएको आरोपमा विन्ध्यवासिनी हाइड्रोको सेयर कारोबार रोक्का

काठमाण्डौ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ ।कम्पनीले लाभांश वितरण, वार्षिक साधारणसभा र बुक क्लोजसम्बन्धी निर्णय समयमै नेप्सेलाई जानकारी नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टीकरणसमेत मागेको हो। 

प्राइम कमर्सियल बैंकका संस्थापक सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकका संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले सूचना प्रकाशित गर्दै उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आह्वान गरेको हो।

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न साना किसान विकास लघुवित्तको आग्रह
Capital Market

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न साना किसान विकास लघुवित्तको आग्रह

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको छ।वित्तीय संस्थामा मर्ज भएको साविक आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न वार्षिक साधारणसभाबाट पारित नगद लाभांश वितरण गरिए पनि केही सेयरधनीले हालसम्म लाभांश नबुझेको संस्थाले जनाएको छ।

हिमालयन क्यापिटलले डाक्यो साधारणसभा, १५ प्रतिशत नगद लाभांश पारित गर्ने
Capital Market

हिमालयन क्यापिटलले डाक्यो साधारणसभा, १५ प्रतिशत नगद लाभांश पारित गर्ने

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको ८२औँ बैठकको निर्णयअनुसार साधारणसभा कात्तिक २० गते आयोजना हुने भएको हो।

ईसेवा मनि ट्रान्सफर र भिसा डाइरेक्टबीच रणनीतिक साझेदारी, अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी थप सहज बनाउने
Capital Market

ईसेवा मनि ट्रान्सफर र भिसा डाइरेक्टबीच रणनीतिक साझेदारी, अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी थप सहज बनाउने

काठमाडौं । नेपालको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसा डाइरेक्टसँग रणनीतिक साझेदारी गरेको छ। कम्पनीले भिसा डाइरेक्ट प्लेटफर्म एकीकरण गर्दै नेपालमा अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी प्रक्रियालाई थप सहज बनाउने घोषणा गरेको हो।यस सहकार्यपछि विश्वभर रहेका सहभागी भिसा डाइरेक्टसक्षम साझेदारमार्फत नेपालमा...

टक्सार पिखुवा खोला हाइड्रोपावरको १.४९ लाख कित्ता सेयरको लकइन खुल्ने
Capital Market

टक्सार पिखुवा खोला हाइड्रोपावरको १.४९ लाख कित्ता सेयरको लकइन खुल्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषहरूको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता साधारण सेयरको लकइन अवधि समाप्त हुने भएको छ।

बिन्ध्यवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद ल्याउने, साधारणसभामा जाँदै प्रस्ताव
Capital Market

बिन्ध्यवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद ल्याउने, साधारणसभामा जाँदै प्रस्ताव

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई बोनस सेयर वितरणसँगै शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले आगामी कात्तिक १६ गते बुधबार आयोजना हुने दशौँ वार्षिक साधारणसभामा हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको हो।

पिपुल्स इनर्जीले कात्तिक १८ मा साधारणसभा बोलायो, २० प्रतिशतसम्म आईपीओ निष्कासनको प्रस्ताव
NEWS

पिपुल्स इनर्जीले कात्तिक १८ मा साधारणसभा बोलायो, २० प्रतिशतसम्म आईपीओ निष्कासनको प्रस्ताव

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकको निर्णयअनुसार साधारणसभा कात्तिक १८ गते बुधबार काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा दिउँसो १ बजे सुरु हुनेछ।

देशव्यापी कार्यक्रमसहित ‘वर्ल्ड इन्भेष्टर विक २०२६’ सम्पन्न, लगानीकर्ता सचेतनामा बोर्डको जोड
Capital Market

देशव्यापी कार्यक्रमसहित ‘वर्ल्ड इन्भेष्टर विक २०२६’ सम्पन्न, लगानीकर्ता सचेतनामा बोर्डको जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले देशव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै ‘वर्ल्ड इन्भेष्टर विक २०२६’ सम्पन्न गरेको छ।धितोपत्र नियामकहरूको अन्तर्राष्ट्रिय संस्था International Organization for Securities Commissions (IOSCO) को Associate Member रहेको बोर्डले असोज १९ देखि २५ गतेसम्म अर्थात् 5–11 October, 2026 सम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो।यस वर्षको World Investor Week को मुख्य नारा “Invest in Your Future. Protect It Today” रहेको थियो।...

ढल्कोमा ट्रेड इन्जिनको शुभारम्भ, खरिदमा १ रुपैयाँमै विभिन्न उपहार
Capital Market

ढल्कोमा ट्रेड इन्जिनको शुभारम्भ, खरिदमा १ रुपैयाँमै विभिन्न उपहार

 काठमाण्डौ । इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको बिक्री गर्दै आएको ट्रेड इन्जिनले काठमाडौंको ढल्कोमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।असोज २५ गते आयोजित उद्घाटन समारोहमा विभिन्न कलाकार, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीको उपस्थिति रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा अभिनेता सलोन बस्नेत, इन्फ्लुएन्सर करिश्मा केसी, मिस नेपाल २०१८ प्रिया सिग्देल, शिक्षक होमराज पौडेल,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.