म्युचुअल फण्डमा व्यापक फेरबदलको प्रस्ताव: विदेशमा लगानीको ढोका खोल्ने, आईपीओको लकइन पुनरावलोकन हुने
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डलाई नयाँ इकाइ निष्कासन र सेयरमा केन्द्रित लगानीको दायराबाट विस्तार गर्दै दीर्घकालीन पूँजी परिचालनको सशक्त माध्यम बनाउने नीतिगत खाका अघि सारेको छ। बोर्डले सार्वजनिक गरेको ‘सामूहिक लगानी कोष नीति, २०८३’ को मस्यौदामा विदेशी धितोपत्र बजारमा सीमित लगानीको व्यवस्था, आईपीओमा प्राप्त धितोपत्रको लकइन पुनरावलोकन र व्यवस्थापकको...

