शनिबार, आश्विन ३१,२०८३ 11:24:40
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 11:24:40
शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, एबीसी सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।

सेयरबजारमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘१५ दिने सूचनाको अन्योलले लगानीकर्ताको मनोबल झनै खस्कियो’
Capital Market

सेयरबजारमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘१५ दिने सूचनाको अन्योलले लगानीकर्ताको मनोबल झनै खस्कियो’

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ९० लाख ३ हाजर ३८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज व्यापार समूहबाहेक सबै समूह राताम्य भएका छन् । व्यापार समूह ०.३३ प्रतिशतले बढ्दा सर्वाधिक घट्ने लगानी समूह रहेको छ । यो समूह...

१५ दिने सूचनाबाट पछि हट्ने संकेतमा सेबोन ? दोस्रो बजारका लगानीकर्ताको पक्षमा देखियो बोर्ड
Capital Market

१५ दिने सूचनाबाट पछि हट्ने संकेतमा सेबोन ? दोस्रो बजारका लगानीकर्ताको पक्षमा देखियो बोर्ड

काठमाण्डौ । संस्थापक सेयर बिक्रीअघि १५ दिन सार्वजनिक सूचना दिनुपर्ने व्यवस्थाले दोस्रो बजारमा सिर्जना गरेको अन्योल हटाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) सकारात्मक देखिएको छ ।सेयर लगानीकर्ता सुरज खड्काले सोमबार धितोपत्र बोर्ड पुगेर बोर्डका उच्च अधिकारीहरूसँग यस विषयमा करिब आधा घण्टा छलफल गरेका छन् । छलफलपछि उनले १५ दिने सूचना सम्बन्धी व्यवस्थाका कारण दोस्रो बजारका...

पञ्चकन्या माईको ९.९८ मेगावाटको अपर माई आयोजना पुनः सञ्चालनमा
Capital Market

पञ्चकन्या माईको ९.९८ मेगावाटको अपर माई आयोजना पुनः सञ्चालनमा

काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु भएको छ। पानी चुहावटका कारण उत्पादन रोकिएको आयोजना आवश्यक मर्मतपछि सञ्चालनमा आएको हो।कम्पनीले नेप्सेलाई पठाएको पत्रअनुसार आयोजनाबाट असोज १६ गते अपराह्न ३ बजेर २ मिनेटदेखि विद्युत् उत्पादन सुचारु भएको छ।

सेयरबजारमा म्युचुअल फन्डको ६७ अर्ब लगानी, एक महिनामै एक अर्ब खुम्चियो
Capital Market

सेयरबजारमा म्युचुअल फन्डको ६७ अर्ब लगानी, एक महिनामै एक अर्ब खुम्चियो

काठमाण्डौ । नेपाली सेयरबजारका संस्थागत लगानीकर्ता म्युचुअल फन्डहरूको सूचीकृत सेयरमा रहेको लगानी मूल्य एक महिनामै एक अर्ब रुपैयाँभन्दा बढीले घटेको छ। सञ्चालनमा रहेका ६० वटा सामूहिक लगानी कोषको भदौ मसान्तसम्म सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी रहेको छ।साउन मसान्तमा यस्तो लगानी मूल्य ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। भदौ महिनाको वित्तीय...

धितोपत्र बोर्डद्वारा १७० दिनपछि अर्को आईपीओ स्वीकृत, हिम पर्वत हाइड्रोपावरले निकाल्ने भयो ५९ लाख कित्ता सेयर
Capital Market

धितोपत्र बोर्डद्वारा १७० दिनपछि अर्को आईपीओ स्वीकृत, हिम पर्वत हाइड्रोपावरले निकाल्ने भयो ५९ लाख कित्ता सेयर

काठमाडौं। नेपाल धितोपत्र बोर्डले १७० दिनपछि अर्को कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डको असोज १६ गते बसेको सञ्चालक समिति बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो।बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न पाउने भएको छ। आईपीओ निष्काशन तथा...

राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
Capital Market

राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीबाट सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र मागेको हो।

हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त
Capital Market

हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त

काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन्।  

हिमालय ऊर्जा विकासको साधारणसभा कात्तिक १६ गते, असोज २८ मा बुक क्लोज
NEWS

हिमालय ऊर्जा विकासको साधारणसभा कात्तिक १६ गते, असोज २८ मा बुक क्लोज

काठमाडौँ। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आगामी कात्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौँको नयाँ बानेश्वर, थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको १३४औँ बैठकले साधारणसभाको मिति, समय र स्थान तय गरेको हो।सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत...

नेप्से साप्ताहिक समीक्षा : एक सातामै ४२.५६ अंक गुम्यो, कमाउनेमा अधिकाश डिबेञ्चर
Capital Market

नेप्से साप्ताहिक समीक्षा : एक सातामै ४२.५६ अंक गुम्यो, कमाउनेमा अधिकाश डिबेञ्चर

काठमाण्डौ । नेपाली सेयर बजारमा साप्ताहिक गिरावट थप गहिरिएको छ । अघिल्लो साता ०.६६ प्रतिशत घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक समीक्षा सातामा १.६२ प्रतिशतले ओरालो लागेको हो ।परिसूचक अल्पकालीन मुभिङ एभरेजभन्दा तल रहनु र बजारको गति मापन गर्ने प्राविधिक सूचक कमजोर देखिनुले बजारमा दबाब कायमै रहेको संकेत गरेको छ ।गत सातामा नेप्से ४२.५६ अंक घटेर २,५८७.२५ विन्दुमा बन्द भयो ।...

करमा राहत, बिक्रीमा १५ दिने सर्तः सेबोनको व्यवस्थामाथि प्रश्न
Capital Market

करमा राहत, बिक्रीमा १५ दिने सर्तः सेबोनको व्यवस्थामाथि प्रश्न

काठमाण्डौ । सेयर बजारमा नयाँ लगानी भित्राउन सरकारले सहुलियत दिइरहेका बेला धितोपत्र बोर्डको अग्रिम बिक्री सूचनासम्बन्धी व्यवस्था बहसमा आएको छ । आधारभूत सेयरधनीले निश्चित परिमाणको सेयर बेच्नुअघि कम्तीमा १५ दिनअगावै जानकारी दिनुपर्ने सर्तले बिक्रीसँगै नयाँ खरिदको निर्णयसमेत प्रभावित गर्न सक्ने चिन्ता उठेको हो ।सरकारले सूचीकृत सेयर बिक्रीबाट बासिन्दा प्राकृतिक...

बाढी–पहिरोले यी राजमार्ग तथा सडकखण्ड छन् प्रभावित
NEWS

बाढी–पहिरोले यी राजमार्ग तथा सडकखण्ड छन् प्रभावित

काठमाडौँ। बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्कअनुसार रसुवामा असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड अवरुद्ध छन्।

हूती विद्रोहीद्वारा साउदी अरबस्थित अरामकोका तेल प्रतिष्ठानमा आक्रमणको दाबी
NEWS

हूती विद्रोहीद्वारा साउदी अरबस्थित अरामकोका तेल प्रतिष्ठानमा आक्रमणको दाबी

काठमाडौं। यमनका हूती विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित अरामकोका तेल प्रतिष्ठानमा आक्रमण गरेको दाबी गरेका छन्।समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै बीबीसीले उक्त आक्रमणमा हूती विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको जनाएको छ।

आज कुन तरकारीको मूल्य कति ?
Capital Market

आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा ठूलो नेपाली गोलभेडाको मूल्य प्रतिकिलो ६० र भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ भने सानो गोलभेडा ५० रुपैयाँमा कारोबार भइरहेको छ।समितिका अनुसार रातो लाम्चो आलु प्रतिकिलो ५५ रुपैयाँ, रातो गोलो आलु ५० रुपैयाँ, मुडे आलु ५०...

ज्योति विकास बैंकले १५ हजार भिसा डेबिट कार्ड खरिद गर्ने
Capital Market

ज्योति विकास बैंकले १५ हजार भिसा डेबिट कार्ड खरिद गर्ने

काठमाडौं। ज्योति विकास बैंकले बैंकिङ सेवा प्रयोजनका लागि १५ हजार थान खाली भिसा डेबिट कार्ड खरिद गर्ने भएको छ। यसका लागि बैंकले योग्य नेपाली फर्म तथा कम्पनीबाट बोलपत्र आह्वान गरेको छ।

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले ३५ दिनभित्र आवेदन दिन सक्ने
Capital Market

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले ३५ दिनभित्र आवेदन दिन सक्ने

काठमाडौं। कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको १ लाख कित्ता संस्थापक सेयरबिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएपछि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम उक्त सेयरबिक्री गर्न लागिएको हो।

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै, ३५ दिने सूचना प्रकाशित
Capital Market

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै, ३५ दिने सूचना प्रकाशित

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको छ। बैंकले संस्थापक सेयरधनी दिवाकर कोइरालाको नाममा रहेको संस्थापक सेयरमध्ये १ हजार ८०३ कित्ता सेयर बिक्री गर्न स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन परेको जनाएको छ।

आज सर्वाधिक कारोबार टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । शुक्रबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

क्यापिटल म्याक्सले ल्यायो ७.९९% ब्याजको स्मार्ट मार्जिन ट्रेडिङ, ३०% मार्जिन राखे ७०% सम्म फाइनान्सिङ
Capital Market

क्यापिटल म्याक्सले ल्यायो ७.९९% ब्याजको स्मार्ट मार्जिन ट्रेडिङ, ३०% मार्जिन राखे ७०% सम्म फाइनान्सिङ

काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) ले आफ्ना ग्राहकका लागि ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याउने भएको छ।कम्पनीका अनुसार उक्त सुविधाअन्तर्गत ग्राहकले आफ्नो उपलब्ध पूँजीको प्रभावकारी उपयोग गर्दै थप लगानी गर्न सक्नेछन्। कम्पनीले यो सुविधालाई अतिरिक्त खरिद क्षमता उपलब्ध गराउने माध्यमका रूपमा मात्र नभई तरलता व्यवस्थापन गर्दै...

दुई कम्पनीको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?
Capital Market

दुई कम्पनीको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ ।  विकास हाइड्रोपावर सिटिजन्स बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.