रिज लाइन इनर्जीले ‘रिज पावर लिमिटेड’ नामक सहायक कम्पनी स्थापना गर्ने
काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको माईवा खोला जलविद्युत् आयोजना (९.४० मेगावाट)का लागि सहायक कम्पनी स्थापना गर्ने भएको छ।
TRENDING
काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको माईवा खोला जलविद्युत् आयोजना (९.४० मेगावाट)का लागि सहायक कम्पनी स्थापना गर्ने भएको छ।
काठमाडौं। सोपान फार्मास्युटिकल्स लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको आफ्नो साधारण शेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको छ।
काठमाडौं। सयपत्री हाइड्रोपावर लिमिटेडले बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित आयोजनास्थलमा बाढीका कारण थप क्षति भएको जनाएको छ।कम्पनीका अनुसार बाढीका कारण आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेपछि विद्युत् उत्पादन तथा प्रसारण कार्य बन्द रहेको छ। यसअघि पनि कम्पनीले बाढीका कारण...
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को नाम परिवर्तन गरी ‘सुपर इन्टेलिजेन्स’ (एसआई) राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस गरिएका २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग लिखित स्पष्टीकरण माग गरेको छ।यसअघि ३० दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिए पनि तोकिएको अवधिमा जवाफ नआएपछि कार्यालयले पुनः सार्वजनिक सूचना जारी गरेको हो। कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कालोसूचीमा...
काठमाडौं। जगदम्बा स्टिलसँग जोडिएको बैंकिङ कसूर प्रकरणमा सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी शंकरलाल अग्रवाललाई सोही विषयसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार बयानपछि उनलाई कारागार पठाउने आदेश दिएको हो।...
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरूमध्ये केही शेयरधनीले आफ्नो संस्थापक शेयर बिक्री गर्न स्वीकृतिका लागि कम्पनीमा निवेदन दिएको जनाएको छ।कम्पनीका अनुसार सञ्चालक समितिको मिति बैठकबाट निवेदनबमोजिम कुल १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।
ललितपुर। गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।कम्पनीका एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक समूहको ५१ हजार ६२४ कित्ता शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको हो।
काठमाडौं। सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित र पारदर्शी बनाउन उक्त प्रणाली विकास गरिएको हो।
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने सानो गोलभेडा ६० रुपैयाँमा कारोबार भइरहेको छ।समितिका अनुसार रातो लाम्चो आलु प्रतिकिलो ६० रुपैयाँ, रातो गोलो आलु ५४ रुपैयाँ, मुडे आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ५३...
वासिङ्टन। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आप्रवासीलाई उनीहरूको आफ्नै देशबाहेक अन्य मुलुकमा निर्वासन गर्ने प्रक्रिया तत्काल पुनः सुरु गर्न अनुमति दिएको छ। त्यस्ता आप्रवासीलाई तेस्रो देशमा पठाउँदा हुन सक्ने जोखिमबारे आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने तल्लो अदालतको आदेशलाई सर्वोच्चले हालका लागि स्थगित गरेको हो।
काठमाडौँ। बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार अधिकांश स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा स्थिरता देखाएको छ। कच्चा तेलको मूल्यमा आएको तीव्र गिरावटले सुनको मूल्यलाई केही राहत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
काठमाडौं। अविरल वर्षापछि पहिरो र सडक भासिँदा अवरुद्ध पृथ्वी राजमार्गमा अवरोध हटाउने काम तीव्र पारिएको छ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई परम्परागत सेयर खरिद–बिक्री आदेश कार्यान्वयनमा सीमित नराखी आधुनिक र बहुसेवामुखी बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने गरी ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ ल्याएको छ।नीतिले ब्रोकर कम्पनीको पूँजी तथा वित्तीय क्षमता, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, ग्राहक सम्पत्ति संरक्षण, प्रविधि तथा साइबर...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कम्पनीका सेयरधनी अम्बिका प्रसाद पौडेलले १५ लाख कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेको भनिएको पत्र नक्कली भएको स्पष्ट पारेको छ।सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हाथवेको नाममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई सम्बोधन गरिएको चलानी नं. ३५/८३/८४ र मिति २०८३/०६/११ उल्लेख भएको ‘सेयर बिक्री गर्ने भनसान सम्बन्धमा’...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १०.५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।फाइनान्सको वार्षिक साधारणसभा मंगलबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न भएको हो। सभाले नगद लाभांशमा लाग्ने करसमेत समावेश गरी प्रस्तावित लाभांश सर्वसम्मत रूपमा पारित...
काठमाण्डौ । ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको subordinated debentures मा दिएको रेटिङ फिर्ता (withdraw) लिएको छ।ICRA Nepal ले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बैंककै अनुरोधपछि सानिमा बैंकको ऋणपत्रलाई दिइएको [ICRANP] LA- रेटिङ फिर्ता लिइएको हो। उक्त रेटिङ यसअघि “Watch with Negative Implications” मा राखिएको थियो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.