काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरूलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ को अन्त्यसम्म कायम सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार नगद लाभांशमा लाग्ने करसमेत समावेश गरी कुल ८ करोड ३ लाख ८८ हजार ७६७ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।