बिहीबार, आश्विन २९,२०८३ 08:41:18
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:41:18
Bizshala
Global IME Bank Limited

काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'

Bizshala
काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'
New Office

काठमाण्डौं । यस बर्ष पनि हरेक नेपालीको घर आँगनमा दसैंको उल्लासमय बातबरण देखिदैछ । देशमा बर्षा ऋतु सकिएर शरद ऋतुृको सुरुवात भइसकेको छ । योसँगै हरेक बर्ष जस्तै नेपालमा चाडपर्व सुरु भएका छन् ।  

दसैं मनाउनेहरु विदेशबाट स्वदेश र स्देशभित्रै राजधानी तथा देशका ठूला शहरमा काम विशेषले ब्यस्त रहेकाहरु पनि गाउँघर फर्किसकेका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सेयर लगानीकर्ताहरुको एउटा अग्रणी संस्था नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले यस बर्षको दसैं सामन्य रुपमा काठमाण्डौमा नै मनाइरहेका छन् ।  

यस बर्ष भखर्र ठूलो आन्दोलनपछि देशले निकास पाउँदै गरेका कारण पनि दसैंमा ठूलो तडकभडक नगर्ने सोचमा रहेको उनले बताए ।  

आफ्ना बुबाआमा पनि काठमाण्डौमा नै रहेका कारण यसपटक उनको दसैं काठमाण्डौमै रमाइलो भइरहेको उनले बताए । उनले आन्दोलनमा मृत्यु हुनेहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

साथै ६४ लाख सेयर लगानीकर्ताहरुलाई शुभकामना दिँदै पूँजीबजारमा नआत्तिन र उच्च मनोबलका साथ कारोबार गर्न पनि सुझाव दिए । 'देशको अबस्था विस्तारै सुधार हुँदै गएको छ । बजारमा फेरी कन्फिडेन्स पनि आउँछ ।' यसकारण उनले लगानीकर्ताहरुलाई संयम भएर सेयर कारोबार गर्न र हाँसीखुसीका साथ दसैं मनाउन सुझाएका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.