दशैंमा घुम्ने योजना छ ? यी १२ गन्तव्यको यात्रा बनसक्छ बेजोड रोमाञ्चक
काठमाण्डौ । नेपालीहरुको महानपर्व दशैंको अवसरमा परिवारजन र साथीभाईसँग बसेर मीठो मीठो खाने र रमाइलो गर्नेसँगै घुमफिर गर्ने चलन पनि बढ्दो छ । अन्य दिनभन्दा दशैं पर्वमा सबै क्षेत्रका कर्मचारी, विद्यार्थी लगायत सबैका लागि अलिक बढी विदा मिल्ने हुँदा विशेष गरी यो पर्वमा घुमफिर पनि बढी हुने गरेको देखिन्छ । दशैंको एकदिन टिका लगाई आफन्त साथीभाईसँग समय बिताउन सकिनेछ भने अन्य दिन...