आईतवार, कार्तिक २९,२०८३ 07:50:52
  • आईतवार, कार्तिक २९,२०८३ 07:50:52
नेपालले पाउँदैछ ३ अर्ब बढीको जलवायु सहायता, कहिले पूरा हुन्छ प्रक्रिया ?
विश्व अर्थतन्त्र

नेपालले पाउँदैछ ३ अर्ब बढीको जलवायु सहायता, कहिले पूरा हुन्छ प्रक्रिया ?

काठमाण्डौ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालको पुनर्स्थापनाका लागि २ करोड अमेरिकी डलर छुट्याउने प्रस्तावमाथि अन्तर्राष्ट्रिय जलवायु क्षति कोषले विशेष छलफल गर्ने भएको छ। तर, प्रस्ताव पारित भए पनि नेपालले तत्काल रकम प्राप्त गर्नेछैन।‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ (एफआरएलडी) को पहिलो असाधारण बोर्ड बैठक अक्टोबर २२ अर्थात् कात्तिक ५ गते अनलाइन बस्ने तय...

तालको किनारदेखि हिमालको काखसम्म: दशैं-तिहारको छुट्टीमा पोखराका अनेक स्वाद
OFF THE BEAT

तालको किनारदेखि हिमालको काखसम्म: दशैं-तिहारको छुट्टीमा पोखराका अनेक स्वाद

–रविन ठकुरी काठमाण्डौ । बिहान हिमालमा परेको पहिलो घाम हेर्ने, दिउँसो तालमा डुङ्गा सयर गर्ने अनि साँझ लेकसाइडमा टहलिने। अर्को दिन गाउँको बाटो समात्ने वा गुफा र संग्रहालयमा नयाँ कुरा खोज्ने। पोखराको यात्रामा एउटै बिदाभित्र फरक–फरक अनुभव समेट्न सकिन्छ।दशैं–तिहारको लामो छुट्टीमा परिवार र साथीभाइसँग घुम्ने योजना बनाउँदा पोखरा सम्झनामा आउनुको कारण यही विविधता हो। यहाँ...

छुट्टी मनाउन टाढै जानुपर्दैन: काठमाडौँ आसपासका यी १० गन्तव्य, जहाँ फेरिन्छ मन र दिनचर्या
OFF THE BEAT

छुट्टी मनाउन टाढै जानुपर्दैन: काठमाडौँ आसपासका यी १० गन्तव्य, जहाँ फेरिन्छ मन र दिनचर्या

काठमाण्डौ । बिहानको पहिलो घामसँगै हिमाल हेर्ने रहर छ कि हरियालीबीच केही घण्टा हिँड्ने? पुराना गल्लीमा इतिहास खोज्ने मन छ कि गुम्बाको शान्त परिवेशमा समय बिताउने? काठमाडौँको भागदौडबाट विश्राम लिन लामो बिदा र टाढाको यात्रा मात्रै विकल्प होइनन्। उपत्यका र आसपासमै फरक अनुभव दिने गन्तव्य छन्।कतै परिवारसँग आधा दिन घुमेर फर्कन सकिन्छ, कतै एक रात बसेर सूर्योदयको प्रतीक्षा गर्न...

एउटै खसी, स्वाद अनेक: दशैंको भोजमा पक्कुदेखि सेकुवासम्मका १० परिकार
OFF THE BEAT

एउटै खसी, स्वाद अनेक: दशैंको भोजमा पक्कुदेखि सेकुवासम्मका १० परिकार

–रविन ठकुरीकाठमाण्डौ । चिउरासँग खान मसलादार पक्कु, आगोमा पोलेको सेकुवा, भातसँग बाक्लो ग्रेभी अनि ढिँडोसँग तातो झोल। दशैंमा खसीको मासु एउटै भए पनि भान्सामा त्यसले लिने रूप र स्वाद अनेक हुन्छन्।परिवारका सदस्यको रोजाइ पनि उस्तै हुँदैन। कसैलाई हड्डीसहितको रसिलो मासु मन पर्छ, कसैलाई कम झोलमा भुटेको परिकार। यही विविधताले दशैंको खानपानलाई विशेष बनाउँछ। मासुको भागअनुसार परिकार...

दशैंको भान्सामा लोकल कुखुराको स्वाद: मसला भुट्नेदेखि झोल मिलाउनेसम्मका ६ चरण
OFF THE BEAT

दशैंको भान्सामा लोकल कुखुराको स्वाद: मसला भुट्नेदेखि झोल मिलाउनेसम्मका ६ चरण

–रविन ठकुरी काठमाण्डौ । कराहीमा सुनौलो हुँदै गरेको प्याज, अदुवा–लसुनको बास्ना र बिस्तारै पाक्दै गरेको लोकल कुखुराको मासु। दशैंमा परिवार एकै ठाउँ भेला हुँदा भान्साको यही सुगन्धले खानपानको रौनक थप्छ। कसैलाई बाक्लो मसलामा भुटेको मासु मन पर्छ, कसैलाई भात वा ढिँडोसँग खाने तातो झोल।लोकल कुखुराको मासु पकाउँदा भने मसला मिलाएर मात्रै पुग्दैन। कुखुराको उमेर र मासुको कडापनअनुसार...

दशैंको भान्सामा पक्कुको बास्ना: स्वादको रहस्य मसलामा मात्रै होइन, पकाउने धैर्यमा
OFF THE BEAT

दशैंको भान्सामा पक्कुको बास्ना: स्वादको रहस्य मसलामा मात्रै होइन, पकाउने धैर्यमा

–रविन ठकुरी काठमाण्डौ । भान्सामा बिस्तारै भुटिँदै गरेको खसीको मासु, तातेको घिउ वा तोरीको तेलमा फुरेका मसलाको बास्ना अनि परिकार तयार हुने प्रतीक्षामा बसेका परिवारका सदस्य। दशैंको खानपान सम्झँदा धेरैको मनमा आउने यस्तै दृश्यसँग जोडिएको परिकार हो- पक्कु।दशैंमा खसीको मासुका अनेक परिकार पाक्छन्। तर, कम झोल भएको, मसलाले राम्ररी ढाकिएको र बिस्तारै पकाइएको पक्कुको स्वाद बेग्लै...

दशैंको दक्षिणाबाट लाखौंको कोष : खर्चको पैसालाई भविष्यको पूँजी बनाउने कसरी ?
OFF THE BEAT

दशैंको दक्षिणाबाट लाखौंको कोष : खर्चको पैसालाई भविष्यको पूँजी बनाउने कसरी ?

काठमाडौं । दशैंमा टीका र आशीर्वादसँगै पाएको दक्षिणा कति दिन टिक्छ ? कसैको नयाँ कपडामा सकिन्छ, कसैको घुमघाम र खानपिनमा। तर यही रकमको केही हिस्सा भविष्यका लागि छुट्याउने हो भने दशैंले खुसीसँगै पूँजी निर्माणको सुरुवात पनि गराउन सक्छ।दक्षिणाबाट लाखौं रुपैयाँको कोष बन्ने सम्भावना छ। त्यसका लागि दक्षिणा पाएपछि एकपटक पैसा लगानी गरेर बिर्सनु भने पर्याप्त हुँदैन। सुरुवाती रकममा...

एक लाख लगानी गर्दैमा लाखौँको मालिक बनिँदैनः व्यवसायमा पैसा हाल्नुअघि बुझ्नैपर्ने हिसाब
OFF THE BEAT

एक लाख लगानी गर्दैमा लाखौँको मालिक बनिँदैनः व्यवसायमा पैसा हाल्नुअघि बुझ्नैपर्ने हिसाब

काठमाण्डौ । मानौँ, तपाईंसँग एक लाख रुपैयाँ बचत छ। बैंकमा राख्दा ब्याज आउँछ, सुन किन्दा मूल्य बढ्ने अपेक्षा हुन्छ र सेयरमा लगाउँदा बजारको उतारचढावसँगै अवसर र जोखिम जोडिन्छ। त्यही बेला कुनै साथी प्रस्ताव लिएर आउँछन्—‘मेरो व्यवसायमा लगानी गर्नुस्, राम्रो सम्भावना छ।’प्रस्ताव आकर्षक लाग्न सक्छ। तर पैसा दिनुअघि सोध्नुपर्ने प्रश्न ‘कति कमाइन्छ?’ मात्रै होइन। तपाईंको एक लाख...

नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त
OFF THE BEAT

नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त

काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्।

पृथ्वी र बीपी राजमार्ग एकतर्फी खुल्यो, दर्जन सडक अझै अवरुद्ध
OFF THE BEAT

पृथ्वी र बीपी राजमार्ग एकतर्फी खुल्यो, दर्जन सडक अझै अवरुद्ध

काठमाडौँ। बाढीपहिरोका कारण अवरुद्ध पृथ्वी र बीपी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन्। नेपाल प्रहरीले दुवै राजमार्गमा हाल एकतर्फी सवारी आवागमन भइरहेको जनाएको छ।

सानिमा बैंकमा दुई सञ्चालक निर्विरोध निर्वाचित, लेखापरीक्षक पनि नियुक्त
OFF THE BEAT

सानिमा बैंकमा दुई सञ्चालक निर्विरोध निर्वाचित, लेखापरीक्षक पनि नियुक्त

काठमाडौं। सानिमा बैंक लिमिटेडको सञ्चालकमा महेश घिमिरे र तेजबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।

ग्लोबल आइएमई लघुवित्तले ९.५० प्रतिशत लाभांश दिने
OFF THE BEAT

ग्लोबल आइएमई लघुवित्तले ९.५० प्रतिशत लाभांश दिने

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सुरक्षा चिन्ताका कारण ओपनएआईले च्याटजीपीटीको नयाँ मोडेल लन्च नगर्ने
OFF THE BEAT

सुरक्षा चिन्ताका कारण ओपनएआईले च्याटजीपीटीको नयाँ मोडेल लन्च नगर्ने

काठमाडौं। च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले नयाँ पुस्ताको कृत्रिम बुद्धिमत्ता नमुना ‘जीपीटी–६.१ एस्ट्रा’ तत्काल सार्वजनिक नगर्ने भएको छ।कम्पनीले मंगलबार उक्त नमुना सुरक्षा र विश्वसनीयतासम्बन्धी आफ्ना निर्धारित मापदण्डमा पूर्ण रूपमा खरो उत्रिन नसकेको पुष्टि गर्दै तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको जनाएको हो।

थुनिएको मर्स्याङ्दीमा ब्लास्ट गर्न कठिन, उपकरणले नदी खोतलिँदै
OFF THE BEAT

थुनिएको मर्स्याङ्दीमा ब्लास्ट गर्न कठिन, उपकरणले नदी खोतलिँदै

काठमाडौं। मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी खुलाउन ब्लास्ट गर्ने योजना तत्काल कार्यान्वयन हुन सकेको छैन।पोखराबाट पुगेको नेपाली सेनाको प्राविधिक टोलीले ब्लास्टका लागि उपयुक्त चट्टानी क्षेत्र नभेटेपछि विकल्पका रूपमा दुई वटा उपकरण प्रयोग गरेर नदीको बहाव खुलाउने काम भइरहेको छ।

१० अर्बको विकास ऋणपत्र बेच्दै सरकार
OFF THE BEAT

१० अर्बको विकास ऋणपत्र बेच्दै सरकार

काठमाडौं। सरकारले आन्तरिक ऋण परिचालनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।

अमेरिका–इरान वार्तामा अन्योल, कच्चा तेलको मूल्य ९३ डलरमाथि पुग्यो
OFF THE BEAT

अमेरिका–इरान वार्तामा अन्योल, कच्चा तेलको मूल्य ९३ डलरमाथि पुग्यो

काठमाडौं। अमेरिका र इरानबीचको वार्तालाई लिएर अनिश्चितता कायमै रहँदा मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ अमेरिकी डलरमाथि पुगेको छ। साउदी अरबको ‘इस्ट–वेस्ट’ पाइपलाइनबाट तेल आपूर्ति पुनः सुरु भए पनि अमेरिका–इरान वार्तासम्बन्धी अन्योलले बजारमा बढी प्रभाव पारेपछि तेलको मूल्यले वृद्धि जारी राखेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, चाँदीको मूल्य पनि घट्यो
OFF THE BEAT

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३८.७३ अर्थात् ३.२४ प्रतिशत अमेरिकी डलरले घटेको छ।  

मिस्टर बीस्ट : करोडौँ फलोअर्स भएका विश्वकै ठूला डिजिटल स्टार, कति कमाउँछन् ?
OFF THE BEAT

मिस्टर बीस्ट : करोडौँ फलोअर्स भएका विश्वकै ठूला डिजिटल स्टार, कति कमाउँछन् ?

काठमाडौं। यदि तपाईं युट्युबमा सक्रिय हुनुहुन्छ भने ‘मिस्टर बीस्ट’को नाम सायद सुन्नुभएको होला।मिस्टर बीस्ट विश्वकै सबैभन्दा ठूला युट्युबरमध्ये अग्रस्थानमा छन्। युट्युबसहित ठूला सामाजिक सञ्जाल प्लेटफर्ममा उनका फलोअर्सको संख्या जोड्दा ८७ करोडभन्दा बढी पुग्छ।   

वर्षाका कारण खेल रद्द : श्रीलंका सेमिफाइनलमा, नेपालको यात्रा क्वार्टरफाइनलमै रोकियो
OFF THE BEAT

वर्षाका कारण खेल रद्द : श्रीलंका सेमिफाइनलमा, नेपालको यात्रा क्वार्टरफाइनलमै रोकियो

काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीच तय भएको खेल वर्षाका कारण रद्द भएको छ।

आज कुन विदेशी मुद्रा कति महँगो ?
OFF THE BEAT

आज कुन विदेशी मुद्रा कति महँगो ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तय गरेको दरअनुसार अमेरिकी डलरको बिक्री मूल्य १५३ रुपैयाँ ६१ पैसा पुगेको छ भने खरिददर १५३ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।यस्तै, युरोपियन युरोको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ६४...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.