नाइमा मोविलिटी एक्स्पोमा ईभीको दबदबा, चार ब्राण्डका १५५ भन्दा बढी गाडी बुकिङ
–रविन ठकुरी काठमाण्डौ । ‘नाइमा’ ले आयोजना गरेको दोस्रो संस्करणको ‘नाइमा मोविलिटी एक्स्पो–२०२६’ काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । एक्स्पो यही साउनको ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा विभिन्न इन्धन गाडी र विद्युतीय सवारीसाधन प्रद्धर्शनी भइरहेका छन् ।हाल विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको मूल्यबृद्धिका कारण इन्धन सवारीसाधनको प्रयोगकर्ता धमाधम ईभीमा...

