आईतवार, श्रावण ३१,२०८३ 10:58:16
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 10:58:16
Bizshala
Global IME Bank Limited

नयाँ टाटा पञ्च ईभीको बुकिङसँगै नेपालभर डेलिभरी शुरु

Prabhu Bank Limited
नयाँ टाटा पञ्च ईभीको बुकिङसँगै नेपालभर डेलिभरी शुरु
New Office

काठमाण्डौ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च गरिएको नंया टाटा पन्च इभिको नेपालमा उत्शाहजनक बुकिङ्गसंगै नेपालभरी डेलिभरी सुरु भएको छ। नयाँ टाटा पन्च इभि हालै नेपालभरिको सबै शोरुमबाट एकै साथ लन्च गरिएको थियो। बुकिङ्गसंगै अब डेलिभरी पनि शुरु भएको छ।    

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नाईमा नेपाल मोबिलिटी एस्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफर अन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

साथै, एक्स्पोमा नयाँ पन्च इभि गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।

CG Motors

अत्याधुनिक ‘एक्टि।इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ पध्ज र ४० पध्ज क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्।

यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६=०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.