बिग्रँदो हाईवे, लापरवाह चालक, तर दोषी बनाइयो इभीलाई !
काठमाडौं । नेपालमा वातावरणमैत्री यातायातको विकल्पका रूपमा विद्युतीय भ्यान (EV Van) को प्रयोग तीव्र गतिमा बढिरहेको छ। राजधानीदेखि पहाडी दुर्गम क्षेत्रसम्म व्यापार, पर्यटन तथा सार्वजनिक यातायातको क्षेत्रमा EV भ्यानको उपयोगले स्वच्छ ऊर्जा अभियानलाई गति दिएको छ। तर, यही प्रवृत्तिका बीच हाल सामाजिक सञ्जाल तथा केही नियोजित माध्यमहरूमा EV भ्यान असुरक्षित र अविश्वसनीय भएको सन्देशहरु...